सूचना-प्रविधि

यसवर्ष चैत ६ बाट SEE परीक्षा हुने हेर्नुस् कुन विषयको परीक्षा कहिले

काठमाडौं, १ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डको मंसिर ३० को निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको छ। तालिका अनुसार चैत्र ६ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजीको परीक्षा हुने छ।

हेर्नुहोस् तालिका

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।