नेपाल पोस्ट दैनिक बिशेष

गुलरियामा दाइजो मुक्त बिबाह सु-सम्पन्न

सिरहा ६  मंसिर  ।सिरहामा दाईजो मुक्त बिबाह सम्पन्न भएको छ । भारत जयनगर बलडीहाका २४ बर्षिय सुदिस यादवले सिरहा नगरपालिका वडा न ९ मा बस्ने हिरण भरखेरकी छोरी संजिता यादव संग दहेज मुक्त बिबाह मंसिर ४ गते सु-सम्पन्न भएको हो ।

दाईजो नदिए पछि समाजमा बेहुलीलाई विभिन्न किसिमका दवाब लगायत महिलाहिंसाहरु हुने गर्द्छ तर यो विवाहमा स स्फुर्त रुपले बिना लेनदेन विवाह भए पछी दुबै पक्ष बेहुला र बेहुली पक्ष निकै खुशी र उत्साहित देखिएको छ  ।

समाजमा दाइजो प्रथा समाज बाट न्यूनीकरण गर्नको लागि  बिना दाइजो लिइ दहेज मुक्त बिबाह गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।