• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

खोलाको दुषित पानी खान वाध्यता हटयो, मेयर चौधरीको प्रसंशनिय काम

नेपाल पोस्ट दैनिक
    October 20, 2019  मा प्रकाशित

Spread the love
      

शम्भ् चौधरी लहान ३ कार्तिक । सिरहाको धनगढीमाई नगरपालिकाअन्तर्गत पर्ने दुर्गम क्षेत्र नं वडा १३ को दुरबीन डाँडामा निर्मित दुर्विन खानेपानी आयोजनाको शनिबार विधिवत् धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरी नारायण चौधरीले उद्घाटन गर्नु भएको हो ।

युनिसेफ, धनगढीमाई नगरपालिका, १३ वडा कार्यालयको लागत र स्थानीयको जनश्रमदान गरी ५० लाख ४२ हजारको लागतमा खानेपानी आयोजना निर्माण भएका छन । नव निर्मित दुरबिन डाँडा खानेपानी आयोजनाबाट उक्त क्षेत्रका ८६ घरधुरीका ६ सय ३ जनाले खानेपानी उपभोग गर्ने भएका छन् । यस अघि उक्त क्षेत्रका स्थानीयहरुले वर्षौ देखि कष्टकर र घण्टौं समय खर्चिएर तरिकाले खोलाको दुषित पानी खान वाध्य हुँदै आएको थियो ।

शुद्ध खानेपानी उपभोग गर्न पाउदा त्यस क्षेत्रका स्थानियहरु हर्षित भएको वडा अध्यक्ष सुर्यमान तमांगले बर्ताएका छन ।


उद्घाटन समारोहलाई सम्बोधन गर्दे नगर प्रमुख चौधरीले भन् भयो वर्षौ देखि दुःखसँग खाइरहेको पानी घरमै आएकाले सबैले अपनत्व लिएर खानेपानी आयोजनालाई संरक्षण गर्न अनुरोध ुमेत गरेका छन। नगरप्रमुख चौधरीले निर्मित आयोजनाका उपभोक्ताहरुलाई निकट भविष्यमै वाटर सेफ कम्युनिटी घोषणा गरिने भएकोले आजैदेखि खानेपानीलाई स्वच्छता र सरसफाईको विषयमा समेत सबैले ख्याल गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, नगरकार्यपालिका सदस्य, स्थानीय, बुद्धिजीवी, समाजसेवी लगायतको उपस्थिति रहेको वडाध्यक्ष तमांगले जानकारी दिनु भएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑