समाचार

 सप्तरीमा आग्लागी हुँदा अन्दाजी ४ लाखको क्षति

सप्तरी २ कार्तिक । सप्तरीको कन्चनरुप नगरपालिका वडा नम्बर २ मा बिहिवार आगलागी भएको छ । बिहिवार दिउँसो २ बजे कंचनरुप नगरपालिका २ का भोलि साहको घरमा आग्लागी हुँदा अन्दाजी ४ लाखको क्षति भएको हो ।

अचानक घरमा आगो आगोलाग्दा घर जल्नुका साथै घरमा रहेको सरसरमान,अन्नपात,कपडा ,काठपात,भाडा कुडा जलेर नष्ट भएको साहले बताए । यता आगो स्थानीयवासी तथा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।