समाचार

समाजवादी पार्टीका नेता खड्कनाथ चौधरीको शोकसभा सम्पन्न

सप्तरी राजेश विद्रोही १ कार्तिक । सप्तरी समाजवादी पार्टीका जिल्ला सदस्य तथा पंसेरा गाविसका निर्वाचित पूर्वगाविस उपाध्यक्ष खड्कनाथ चौधरीको शोकसभा सम्पन्न भएको छ ।

युवानेता विनोद चौधरीको अध्यक्षतामा शुरुभएको कार्यक्रममा प्रमुख अतिथिहरु समाजवादी पार्टीका केन्द्रीय सदस्य अनरुध सिंह, राजपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्वकृषि मन्त्री राजबाबु, समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेश विद्रोही, महेन्द्र चौधरी लगायतकाले खड्कनाथको योगदानको चर्चा गरेका थिए भने शोकाकुल परिवारमा धैर्यधारणको कामना गर्दै शोक मन्तव्य राखेका थिए ।

४५ वर्षिीय खड्कनाथ चौधरीको २०७६/६/२० गते साँझ ५ वजे अाफ्नै निवास अमहामा चीम झुन्डयाउन पुग्दा ( बती बाल्न ) करेन्टलागेर असमायिक निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।