• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सन नेपाल लाईफ इन्सुरेन्सले बिमितको बुवालाई दियो चौध लाखको चेक

नेपाल पोस्ट दैनिक
    October 18, 2019  मा प्रकाशित

Spread the love
      

महेश सिंह , १ कार्तिक – सिरहा – सिरहाको लहान स्थित रहेको सन नेपाल लाईफ इन्स्योरेन्सको शाखा कार्यालयले चौध लाखको मृत्यु दाबी भुक्तानी गरेको छ ।

सिरहाको गाबिस चिकना वाडा न. ९ र हाल कल्याणपुर नगरपालिका ५ को जमुना माझीको २० बर्षय छोरा बिजय कुमार माझीले २०७५ साल मंसिर ४ गते मंगलबार सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यालय काठमाडौं बाट रु . १० लाखको वैदेशिक रोजगार अन्तर गतको म्यादी बिमा उक्त लाईफ इन्सुरेन्स कम्पनीमा बिमा गराएको थियो । माझीले बुबाको दुई वटा छोरा मधे कान्छो छोरा हुन् । २० बर्षय माझीले बिमा पशचात २०७५ सालमा केही दिन मै वैदेशिक रोजगारीको लागि कतार पुगेका थिए ।

माझीले कतारको water master qatar wll कम्पनीमा माझीले कतार पुगेका थिए । माझीको राहदानी नम्बर १०५७५३५५ र sticker नम्बर ०४४५२६०२० र विजयको बिमा लेख नम्बर FE १०००२२१७ रहेको परिवारजनले बताए । माझीले कतार पुग्नु आगाबै काठमाडौंको P.k. Diagnostic center pvt . Ltd बाट मेडिकल गराई कतार पुगेका थिए । कम्पनीमा माझीले काम गर्दै जादा एक दिन अचानक कान दुख्न थालेको थियो । बिजय लाई कान दुख्ने लगत्तै कम्पनीले होस्पिटल पुर्याएका थिए ।

होस्पिटलमा माझीलाई डाक्टरले ब्रेनको रोग प्रमानित गरि ब्रेनलाई अप्रेसन गरेको केहि दिन मै माझीलाई कतारमै मृत्यु भएको परिवारजनले बताए । माझीको मृत्यु पछि सन नेपाल लाईफ इन्सुरेन्सको लहान साख कार्यालयले कर बाहेक १५ लाखको मृत्यु दाबी भुक्तानीको चेक माझीको बुवालाई हस्तान्तरण गरेको , सन नेपाल लाईफ इन्सुरेन्सको शाखा कार्यालय लहान साखाको शाखा प्रबन्धक उपेन्द्र नारायण महतो बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑