• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

खुल्ला सीमाको फाइदा शसस्त्र प्रहरीहरुकै संरक्षणमा रातभरी भन्सार क्षेत्रबाट तस्करी

आरोहण शाह वीरगञ्ज
    October 8, 2019  मा प्रकाशित

Spread the love
      

आरोहण शाह वीरगञ्ज २१ असोज । बडादशै ,दिपावली तथा छठपर्वलाई लक्षित गर्दै सिमामा खटेका शसस्त्र प्रहरीहरुकै संरक्षणमा रातभरी वीरगञ्ंज भन्सार क्षेत्रबाट तस्करी भईरहेको छ । वीरगंञ्ज भन्सार आसपा नाकाबाट सवारी साधनमा लोड गरी मरिच र केराउ भारतको बिहार, उत्तर प्रदेश, दिल्लीसम्म पठाइने गरिन्छ ।
मरिच तथा केराउको तस्करी सानो र ठुलो परिमाण दुबै गरी हुने गरेको छ । साइकल, मोटरसाइकल, ट्र्याक्टर र ट्रकमासमेत तस्करी हुने गरेको पछिल्लो घटना क्रमले देखाएको छ । खुल्ला सीमाको फाइदा उठाउदै बढी नाफा कमाउने उदेश्यले भन्सार क्षेत्रमा खटने शसस्त्र प्रहरीको सेटिङमा तस्करी भईरहेको छ ।
वीरगञ्ंज भन्सार क्षेत्र बाटो हुदै रातीको ९ बजे देखी बिहानको ४ बजे सम्म मोटरसाईकलमा राखी प्रहरीहरुकै सहयोगमा भारतिय सिमावर्ती सहर रक्सौल पुरयाईरहेको छ । मरिच र केराउ, साईकल र मोटरसाईकलमा लोड गरी नेपाल बाट भारत तर्फ ओसार पोसार तिब्र गतिमा भईरहेको छ । सिमामा खटेका प्रहरीहरुकै संरक्षणमा रात भरी केराउको तस्करी भईरहेको छ ।
पर्सा जिल्लामा तस्करी गतिविधी बढदै गऐ पछि मुलुककै प्रमुख नाकामा रहेको वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलनमा अप्रत्याशित गिरावट आएको छ । भन्सार विभागले दिएको राजश्वको लक्ष्य उठाउन असफल हुँदै आएको वीरगन्ज भन्सार कार्यालयको तथ्याङ्कले देखाऐको छ । शसस्त्र प्रहरीहरुकै संरक्षणमा नेपाल सरकारको राजश्व चुहावट गरी चोरी पैठारी तस्करी बढन थालेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑