• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

महोत्तरीपोस्ट अनलाईनको प्रथम वार्षिकोत्सव सम्पन्न,

नेपाल पोस्ट दैनिक
    October 6, 2019  मा प्रकाशित

Spread the love
      

बर्दिबास महोतरी । नेपाल पत्रकार महासंघ प्रदेश–२ का अध्यक्ष दिपेन्द्रसिंह चौहानले स्वस्थ्य र मर्यादित पत्रकारिता पत्रकारहरुको प्राण हुने बताउनु भएको छ ।

आज शुक्रबार महोत्तरीको बर्दिवासमा महोत्तरी मिडिया प्रालिबाट सञ्चालित महोत्तरी पोस्ट (अनलाइन पत्रिका) प्रथम बर्षगाँठ समारोहलाइ सम्बोधन गर्दै अध्यक्ष चौहानले सत्य र खोजमूलक समचारले पत्रकारलाइ स्थापित गर्ने बताउनु भएको हो । दौडादौड गरेर अपुरो र अस्पष्ट सामग्री हतारमा पस्कदा आम जनता, सञ्चारमाध्यम र स्वयं पत्रकार कसैलाइ हित नहुने चौहानको भनाइ थियो । जनताका लागि पत्रकार निशुल्क सूचना दिने स्वयंसेवी भएका अध्यक्ष चौहानले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रहनु भएका चौहानले महोत्तरीपोस्ट अनलाइनले एक बर्ष पुरा गरेको अवसरमा बधाइ ज्ञापन गर्नुभयो । अध्यक्ष चौहानले शुक्रबार नै बर्दिवासमा महोत्तरीपोस्ट अनलाइनको कार्यालय उद्घाटन पनि गर्नुभयो । समारोहमा नेपाल पत्रकार महासंघ प्रदेश–२ का उपाध्यक्ष केसी लामिछाने, प्रदेशसभा सदस्य शारदा थापा, पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलसहितका अतिथिले रवाफसँग नडग्न र सत्यलाइ आत्मसाथ गर्नसके मात्र पत्रकारिता पेशाले सार्थकता पाउने कुरा पत्रकारले बुझन आवश्यक भएको सुझाव दिनुभयो ।

महोत्तरीपोस्टको प्रथम बर्षगाँठ समारोहमा नेपाल होटल तथा पर्यटन ब्यवसायी महासंघ प्रदेश–२ का अध्यक्ष हिरालाल गौतम, भंगहा र औरही नगरपालिकाका मेयरहरु सञ्जिवकुमार साह र सुनिलकुमार यादबले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो ।

समारोह महोत्तरी मिडिया प्रालिका कार्यकारी सञ्चालक अमृतकुमार महतोको अध्यक्षतामा सम्पन्न भएको हो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑