• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको नबराजपुर गाउँ पालीकाको बिनियोजन बिधेयक सार्बजनिक

महेश सिंह ,सिरहा
    September 25, 2019  मा प्रकाशित

Spread the love
      

महेश सिंह ,सिरहा ८ असोज – सिरहाको दक्षिण बर्ती भारतको सिमा छेत्रमा पर्ने सिरहाको नबराजपुर गाउँ पालिकामा हिजो २०७६ र २०७५ को बिनयोजन रकम सर्बजनिक गरेको छ् ।

गाउँ पालिकामा जम्मा रकम २८,१८,००,००० अठठाँईस करोड अठाँर लाख रुपैयाँ रहेको छ । गाउँ पालीकाको लागि त्यो रकम प्रयाप्त रहेको स्थानीयहरुले बताउँछ । गाउँ पालिकामा बिकासको काम तेति राम्रो न देखिएको बिकास निर्माणको काम फितलो देखीएको जनसमुदायको गुनासोको पोका बन्दै गएको बताउँछ ।

हिजो कार्यक्रमको आयोजना गरेर हर – हिसाबको कुरा ठिक संग नमिल्दा दिउँसो १ एक बजे भनिएको कार्यक्रम साझ ७ बजे सुरु भएको थियो । गाउँ पालीकामा कर्मचारीको अभावको कारणले हरहिसाब् मिलान गर्न सारै गाह्रो खेपनु परेको गाउँ पालीकाको अध्यक्ष बिश्वमोहन यादवले बताए यता कर्मचारी पुर्ती नहुदा झनझट र अर्को जनसमुदायको गाली खानबाट पुर्सद नै छैन आफ्नो दुखेसो पोखनु भयो ।

अध्यक्ष यादवको अनुसार म सकभर मैले छमताले भियाए अनुसार म आफ्नो गाउँ पालिकालाई राम्रो गर्ने पछमा लगेको हुन्छु तर मैले गर्न खोजेको काममा अर्को बिपक्षी राजनीति दलहरुले गर्न खोजेको बिकास निर्माणको काममा बाधा अबरोध गर्ने गरेको बताए ।

कार्यक्रममा सम्पुर्ण वाडा अध्यक्षहरु र न्यायीक समितिको संयोजक सोभा देबि यादव र गाउँ पालीकाको राजनीति दल बुद्धि जिबि , पत्रकार , सशस्त्रका इन्स्पेकटर कंचन थापा , सिमा प्रहरी चौकीको इन्चार्ज र सुरक्षा कर्मीको प्रतिनिधीहरुको उपस्थिति रहेको थियो कार्यक्रम ढिलै भए पनि कार्यक्रममा उल्लेखनीय उपस्थिति रहेको गाउँ पालिकाको प्रसास्किय अधिकृत अमरेन्द्र कुशीयोत यादवले जानकारी दिनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑