सरकार तिम्रो शक्ति र सामर्थ्य देखिसके । ८ हजारभन्दा बढी विप्लव कार्यकर्ता जेलमा कोचेका हौ कि अाफ्नो लाज छोप्न सर्वसाधारण नागरिकलाई सताएका हौ । बाइनरमा गते मिति हेर्नुस् कहिलेका हुन् यि विप्लव कार्यकर्ताहरुको मार्चपास । अनि पाल्ने र चन्दा दिने तिम्रो स्थानीय सरकार । मर्ने र मार्ने दुबै स्तर पिंधकै नागरिकका सन्तान त होला । तिमिहरु फेरि उहि निर्देशनकर्ता …..