काठमाडौं ३ भदौ । विगत लामो समयदेखि संचालनमा रहेको हामी नेपाल डटकमको सम्पादकमा राजेश विद्रोही न्युक्त भएका छन् । लामो समयदेखि पत्रकारिता क्षेत्रमा काम गर्दै अाएका राजदेव राम (राजेश विद्रोही) लाई तराई मधेस सूचना केन्द्र द्वारा संचालित ´हामी नेपाल डटकम` मा भदौ २४ गतेदेखि स्थायी विधिवत रुपमा सम्पादकको जिम्मा दिएको तराई मधेस सूचना केन्द्रको संचालिका राधा तिमिल्सिनाले जानकारी दिएकि छन् ।