• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

अप्सन नेपाल सिरहाको दोस्रो साधारण सभा अधिवेशन सम्पन्न

नेपाल पोस्ट दैनिक
    September 14, 2019  मा प्रकाशित

Spread the love
      

बिटु सिंह  भदौ २८, सिरहाको कर्जन्हा नगरपालिका वडा न.११ स्थित रहेको कर्जन्हाबजारमा अप्सन नेपाल सिरहाको दोस्रो साधारण सभाको प्रमुख अथिती आन्तरिक कानुनी तथा मामिला राज्य मन्त्री सरोज कुशवाहाले मानवअधिकारक साधारण सभाको शनिबार उद्घाटन गरका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै कुशवाहाले मानवअधिकारको संरक्षणका लागि विश्वव्यापीरुपमा नै विभिन्न संरचना बने पनि उल्लंघनका घटना बढेकामा चिन्ता व्यक्त गरे । राज्यमन्त्रीलाई विकसित गरी समृद्ध पारी सामाजिक व्यवस्था स्थापना गर्न सकेमात्र मानव अधिकारको सुनिश्चतता हुने मन्त्री कुशवाहाको भनाई थियो ।

यसका लागि तीनै तहको सरकारको उत्तिकै भूमिका हुने समेत मन्त्रीले बताउनुभएको छ । संविधानमा उल्लेख भएका शिक्षा, स्वास्थ्य लगायत मानिसको आधारभूत आवश्यकताका साथै समग्र विकासमा सबै क्षेत्रमा नागरिकको समान पहुँचका लागि मुलुकमा संघीय व्यवस्था स्थापना भएको भन्दै मन्त्री कुशवाहाले लक्ष्य प्राप्तिका लागि संविधानमा व्यवस्था भएका कुराहरुलाई पूर्ण रुपमा कार्यान्वयन गर्न जरुरी रहेको बताउनुभयो ।

संविधानमा भएका कुराको पुर्ण कार्यान्वयन नै मानव अधिकारको सुनिश्चतता हुने समेत उहाँले बताउनुभयो । यस कार्यक्रममा समिति र अप्सन नेपाल सिरहाको दोस्रो साधारण सभाको प्रमुख बिष्टअथिति कर्जनहा नगर प्रमुख गंगा पसावनले खुलालले समाजमा मानव अधिकार उल्लङ्घनका घटनाहरु व्याप्त रहेको भन्दै कार्यक्रम गरेर नहुने बताउनुभयो । उहाँले समाजमा मानव अधिकार सम्बन्धी शिक्षा प्रदान गरेर जनताको चेतनाको स्तर बढाएर मानव अधिकार उल्लंघनका घटना न्युनीकरण गर्नेतर्फ लाग्नुपर्ने धारणा राख्नुभयो ।

वैदेशिक रोजगारीका क्रममा धेरैको मानव अधिकार हनन् भएको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो ।यस्तै नेपाल अप्सन नेपाल सिरहाको दोस्रो साधारण सभाको समिति धन्यवाद!लागाइत उपस्थित भएका सबैभन्दा महिलालाई र पुरुषलाई पनि धन्यवाद! दिनु भएको थिए।

जिल्ला स्थित कार्यालयका प्रमुख तथा प्रतिनिधि विभिन्न विद्यालयका प्रधानाध्यापक एवम् गैरसरकारी संघ संस्थाका प्रतिनिधिहको सहभागिता रहेको थियो । यता अप्सन नेपाल सिरहाको दोस्रो साधारण सभा अधिवेशन भब्यताको साथ सम्पन्न गरेको छन।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑