आरोहण शाह वीरगञ्ज ५ भाद्र ःनेपाली बजारमा हुन्डाइको गाडीमा ग्राहकको आकर्षण बढी छ । शहरीकरणका कारण सवारी साधन अत्यावश्यक पनि बन्न थालिसकेको छ । कतिपय ग्राहक त सवारी खरिद गर्न चाढबाडको मौका पर्खेर बसेका हुन्छ । दसैं, तिहार लाई लक्छित गर्दै आज विहीबार एक समारोहको बिच वीरगञ्जमा हुन्डाई भेन्यू सार्वजजिक गरेको छ ।
बजारमा उपलब्ध अरु गाडीहरुको तुलनामा हुन्डाई भेन्यूले बजारमा आफलो दह्रो यपस्थिति हुन सक्ने निश्चित छ । हुन्डाइ भेन्यू स्मार्ट इलेक्टीक सन रुफ ,आकर्षक कोमयुतm फ्रन्ट ग्रील तथा रुफ रेल सु–सज्जित रहेको छ । उत्कृष्ट यात्राको अनुभव गराउन ,हुन्डाई भेन्यूमा नवीनतम विशेष्ताहर रहेको छन जस्तै रियोस्टयाम सहितको एड्भकन्स सुपरभिजन क्लसटर ,ड्राईधर रेर भ्यू मिरर , भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट तथ इलेक्ट्रीनिक स्टेबिलिटी सुरक्षित यात्राको सहयात्री हुो । भेन्यूका थप विशेषताहरुमा वाइरलेस फोन चार्जर , क्रज कन्ट्रोल , टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले ,एअर प्यूरिपलायर र रिएर ए सि भेन्ट रहेको छ ।
हुन्डाईको लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि हो । नेपालमा हुन्डाई बढी बिक्री हुन कारको सूचीमा पर्छ । नेपाली बजारमा हुन्डाईका इन्ट्री लेभलदेखि प्रिमियम एसयूभी गाडी खरिदबिक्री हुने गरेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्द छ ।