• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 29, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

तेली कल्याण समिति पर्साको विन्दबासिनी गाउँपालिकामा गठन ः अध्यक्षमा हरिनाथ साह

नेपाल पोस्ट दैनिक
    August 11, 2019  मा प्रकाशित

Spread the love
      

आरोहण शाह वीरगञ्ज २८ आषाढ , तेली कल्याण समिति पर्साको विन्दबासिनी गाउँपालिकामा गाउ ईकाई कमिटी गठन गरेको छ । विन्दबासिनी गाउँपालिका वाड नंः ४ मघवलमा भेलामा तेली कल्याण समितिका केन्द्रीय उपाध्यक्ष विश्वनाथ साहको उपस्थितिमा गाउँपालिकास्तरीय समिति गठन भएको हो । विन्दबासिनी गाउँपालिकामा गाउ ईकाई कमिटीमाअध्यक्ष पदमा हरिनाथ साह र उपाध्यक्षमा शिवनाथ साह सहित ११ सदस्यीय गाउँपालिका गठन गरेको छ ।
देश सघियतामा गईसकेपछि हरेक संगठनहरुले पनि सघियताकै आधारमा ढाँचा बनाउदै हिडेका छन् । सोहि अनुसार तेली कल्याण समिति पर्साले पर्साको विन्दबासिनी गाउँपालिकामा गाउ ईकाई कमिटी गठन गरेको छ । तेसै गरि पर्सा जिल्लाको ११ वाट स्तानिय तहमा मधे ५ वाट गाउँपालिका स्तरीय कमिटी गठन गरेको छ ।

केहि दिन अगाडि सखुवा प्रसौनी, पटेर्वासुगौली, जिराभवानी र जगरनाथपुर गाउँपालिका सम्पन्न छुटाछुटै भेलाले तेली कल्याण समितिको गाउँपालिका स्तरीय कमिटी गठन भऐको थियो ।

आज शनिबार मघवलमा सम्मपुर्ण विन्दबासिनी गाउँपालिकाका तेलीहरु को भेलमा गाउ ईकाई कमिटी अध्यक्ष पदका जिम्मवारी हरिनाथ साहलाई दिऐको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • आज ज्योतिष दिवस, अनुसन्धानकर्ताहरू र साधकहरूले विशेष रूपमा मनाउने पर्व
  • १९ औ वार्षिक समाजिक लेखाजोखा कार्यक्रम
  • चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑