• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

तरकारी खेतीमै मनग्ये  आम्दानी : कृषकहरु लभाम्बित 

नेपाल पोस्ट दैनिक
    August 7, 2019  मा प्रकाशित

Spread the love
      
महेश सिंह महतो  श्रावण २२ ,सिरहा । लटरम्म फलेको घिरौला , भिन्डी , करैला जस्ता तरकारी लहलहाउँदो छ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ७ का किसानले मनै लोभ्याउने व्यावसायिक तरकारी खेती गरेका हुन् ।
सेभ द चिल्ड्रेनको सहयोग सवल नेपालको आयोजनामा समुउन्नती  परियोजना अन्तर्गत  राधाकृष्ण कृषक समुह स्रुङ्गा नगरपालिका वडा नं.  ७ चकदहका  लक्षित वर्ग समुदायका महिलाहरु व्यबसायीक तरकारी खेतिमा जुटेका छन । यस्तो दृश्य देखेर त्यहाँ पुग्ने जो कोही लोभिने गर्दछन् । समुहकी  १८ जना सदस्यले  डेढ बिग्हा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट भएको आम्दानीले उनीहरूको पारिवारीक जीवनस्तरमा सुधार भएको समुहकी अध्यक्ष राजबत्ती देबी कामैत बताउँछिन् ।
‘समुहका किसानहरु करिब डेढ बिग्हा खेती  गर्दा  मासिक रुपमा एक जना किसानले २० हजार सम्म आम्दानी गर्ने गरेको उनि बताउँछिन  । दुई वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएकी समुहकी सचिब सचिन कुमारी चौधरी भन्छिन्  यो कामबाट आफू निकै सन्तुष्ट रहेको बताउनुभयो ।  लहान  , कदमाहा, कुशहा , लगायतका नजिकको  बजार रहेका करणले बजारीकरणको खासै  समस्या नभएका कारणले अरू कामभन्दा पनि घरपरिवार तरकारी खेतीमै सक्रिय भएको चौधरी बताउनुहुन्छ । समूह बनाएर अगाडि बढेपछि व्यावसायिक तरकारी खेतीमा सरकारी , गैरसरकारी  सहयोग पनि पाउन थालेको समुहकी सदस्य जनकी चौधरीले जानकारी दिनुभयो । संस्थाबाट समय समयमा   बीउबिजन, उपकरण, सिँचाइसुविधा लगायत प्राविधिक  सहयोग भएको छ’, उहाँले भन्नुभयो ।
तरकारी खेतीबाट भएको आम्दानीले पारिवारिक खर्च धान्न सहज भएको उनिहरुको कथन रहेको छ  ।  यसैबिच कार्यक्रमको स्थलगत  अनुगमन गर्ने क्रममा सुरुङ्गा नगरपालिकाका नगरप्रमुख मुत्तिनाथ चौधरीले भने समुहलाई आगाडी बढाउन नगरपालिका सदैब सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सामुहिक रुपले गरेको  तरकारी  खेतीबाट लक्षित बर्ग परिबारको जिबनस्तरमा सुधार भएकोले  आफु धेरै खुसी भएको प्रमुख चौधरीले बताए।
 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑