• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कान्छो मेयरको प्रयासले शहिदनगरमै `सिभिल ईन्जिनियरिङ`को पढाई शुरु हुने

नेपाल पोस्ट दैनिक
    August 2, 2019  मा प्रकाशित

Spread the love
      

जनकपुर सम्वादा । धनुषामै बाली विज्ञान सँचालनको लागि अनुदान पाएका शहिदनगर नगरपालिकाले अब सिभिल ईन्जिनियरिँगको समेत पढाई गर्न पाउने भएको छ ।

परिषदले जारी गरेको सूचनामा धनुषाबाट ग्रामिक भेकको लागि मात्र शहिदनगर नगरपालिकाले सो अनुदान पाउने भएको छ भने शहरीया क्षेत्रमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ मा समेत सिभिल ईन्जियरिँगको पढाई गर्ने भएको छ ।

सिभिल ईन्जिनीयरिँगको लागि जनकपुर र जनकपुर बाहिर मात्र जानुपर्ने बाध्यतालाई हटाउँदै शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाको अथक प्रयासपछि सिभिल ईन्जिनीयरिँगको अध्ययापनको व्यवस्था गराएका हुन् ।

नेपाल सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई नगरपालिकामा डाकेर प्राविधिक शिक्षा तर्फ बाली विज्ञान र ईन्जिनियरिँको लागि पहलको प्रतिवद्धता (वाचा) गराएका थिए । सो अनुरुप मेयर बरबरियाले जनता इकाई माविमा सिभिल ईन्जिनियरिँगको लागि पहल थाल्दै लागू गराएका हुन् । यस सन्दर्भमा  कुराकानी गर्दै मेयर बरबरियाले कक्षा ११ र १२ विज्ञान संकायमा पढी गणित विषय लिएर पढने विद्यार्थीले सिभिल इन्जिनियरिँग पढन सक्ने बताए ।

सिभिल पढनको लागि कक्षा १२ मा म्याथ विषय मेजर राख्नुपर्छ, अब सिभिल ईन्जिनियरिँगको लागि जनकपुरै वा जनकपुरभन्दा बाहिर जानुपर्ने आवश्यकता नै छैन , हाम्रा नगरका विद्यार्थी र आसपासका नगरपालिका भनौं वा समग्र धनुषा निर्वाचन क्षेत्र नं. २ को विद्यार्थीले यदुकूहामै अध्ययन अध्ययापन गर्न पाउने छन् ।

यस्तै, केही दिन अघि मात्र लागू गरिएको बाली विज्ञान (कृषि विषय) को पढाईको बारेमा चर्चा गर्दै उनले त्यसको लागि सबै प्रक्रिया पूरा गरी सँचालन समेत गरिसकेको बताए । उनले मन्त्रालयबाट बाली विज्ञान सँचालनको लागि ५४ लाख रुपैयाँको निकासा समेत गरी नामाँकन सुरु गरेको बताए । उनले भने, – “यहाँ पढन आउने विद्यार्थीहरुको नामाँकन निःशुल्क हुनेछ । नामाँकन भने भदौसम्म हुनेछ ।”

मेयर बरबरियाका अनुसार केही दिनमै ईन्जिनियरिँग विषयको कक्षा सँचालनको लागि समेत पहल थाली शिघ्र नै कक्षा सँचालन हुनेछ । शहिदनगरमै सिभिल ईन्जिनीयरिँगको कक्षा सँचालन भएपश्चात उक्त विषय पढनको लागि भारत जाने, काठमान्डौ, विराटनगर, हेटौडा जानुपर्ने झन्झटबाट मुक्त हुने विश्वास लिएको छ ।पुर्वाञ्चलएक्प्रेसबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑