Breaking News · प्रदेश २

सिरहाको लहानमा क्रेनमा मोटरसाईकल ठाेकिदा एक जना गम्भीर घाइते

महेश सिंह महतो , श्रावण १४ सिरहा – सिरहाको लहान स्थित पुर्व पछीम राजमार्ग अन्तर्गत सडक दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् ।

पछीम बाट पुर्वतर्फ आउदै गरेको को.१क २४१७ नम्बरको क्रेनमा सोही दिशामा आउदै गरेको स.२ प. १८९९ नम्बरको मोटरसाईकलले पछाडिबाट मोटरसाईकलले क्रेनमा ठाेकि दा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते हुनेमा मोटरसाईकल चालक लहान नगरपालिका १२ बस्ने २३ बर्षय शुरेश चौधरी रहेका छन् । चौधरीलाई दाहिने खुट्टफयाक्चर र टाउको फुटेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका ट्राफिक इन्स्पेकटर खगेन्द्र एकतेनले जानकारी दिनु भयो

गाइतेको उपचार लहान अस्पतालमा लगिएको र उपचार सम्भ नभए थप उपचारको लागी निरो अस्पताल बिराटनगर लगिएको र गाडी मोटरसाईकल ईलाका प्रहरी कार्यालय लहानमा राखीएको प्रहरीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।