• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 23, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बैज्ञानिक बन ब्यवस्थापनमा चुनौति

नेपाल पोस्ट दैनिक
    July 18, 2019  मा प्रकाशित

Spread the love
      

ईन्दु के सी कैलाली । नेपाल सरकारले बैज्ञानिक बन ब्यवस्थापन निति ल्याएपछि कैलालीका सामुदयिक बनहरु बैज्ञानिक बन ब्यवस्थापनमा लागिरहेका छन । कैलालीको घोडाघोडी नगरपालिकामा रहेका सामुदायिक बनहरु पनि बैज्ञानिक बन ब्यवस्थापन भइरहेका छन ।

घोडाघोडी नगरपािलका वडा ९ मा रहेको सिंगेकोट सामुदायिक बन उपभोक्ता समुह फारम क,जन जागृति सामुदायिक बन उपभोक्ता समुह वडा न १० झिरोखा,वडा १० कै तुल्सिपुर सामुदायिक बन उपभोक्ता समुह, वडा न ४ मा रहेको सिता कुण्ड सामुदायिक बन गैडाखेडामा बैज्ञानिक ब्यवस्थापन कार्यक्रममा हस्तान्तरण भएका छन ।

माउ रुख छनोट गरी बुढा रुखहरु संकलन, जमिन सफा, नया पलााउने रुखका लागि अग्नि रेखा ,तारबार लगायतका कार्य सुरु गरिएको छ । सिताकुण्ड सामुदायिक बनका अध्यक्ष राम बहादुर शाहिले भर्खरै सामुदायिक बनमा १ हेक्टरको प्लट बनाइ परीक्षण सुरु गरेको बताए । उनले साल प्रजातिका नया बिरुवा समेत पलाइसकेको बताए ।

बैज्ञानिक बन ब्याबस्थपन ऐनको कार्यनीति मा रहेर काम गरिरहेको डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख कृष्ण दत्त भट्टले बताए । प्रत्येक बनमा माउ रुख राखिन्छ ,उनले भने प्रत्येक बर्षमा सामुदायिक बन को हैसियत सुधार गर्दै काम गर्नेछौ ।

घोडाघोडी नगरपालिकाका थ्राहा सामुदायिक बन,भुर्काभुर्कि सामुदायिक बन,बिरेन्द्र सामुदायिक बन,श्रीराम रामुदायिक बन,लठुवा सामुदायिक बन, सयपत्रि सामुदायिक बनमा बैज्ञानिक बन ब्यवस्थापनका लागि लगत ,सर्भे इन्ट्रि,नक्शांकन, र बिधान कार्ययोजना निर्माण कार्य भइरहेको डिभिजन बन कार्यालय पहलमानपुरका सहायक बन अधिकृत सुरेन्द्र कठायतले जानकारी दिएका छन ।

बैज्ञानिक बन ब्यवस्थापन नितिलाइ कतिपयले सकारात्मक रुपमा लिएका छन भने कतिपयले नकारात्मक रुपमा लिएका छन । बैज्ञानिक बन ब्यवस्थापन सदुपयोग गर्न सके राम्रो रहेको सिंगेकोट सामुदायिक बनका उपभोक्ता अकबार धामिले बताए । उनले भने,पुराना रुख काटिन्छन नया पालुवा पलाउछन जुन पालुवा कु काठ नभइ राम्रा प्रजातिका साल,सिसम, साज लगायतले बनमा आयआर्जन गर्न सकिन्छ ।

बन ब्यवस्थापन पछि चोरी निकासि न्युनिकरण हुने बताउदै घोडाघोडी नगरपालिका वडा न ९ रतिपुरका स्थानिय मिन बहादुर चौधरीले भने,हामि उपभोक्ताले नै प्रत्यक बर्ष सर्ब सुलभ रुपमा काठ ,दाउरा पाउनेछौ ।

यता बैज्ञानिक बन ब्यवस्थापनले बनको दिगो ब्यवस्थापन भन्दा पनि प्राकृतिक रुखहरुको कटान र काठ ब्यापार गरी सरकारी राजश्व र निजि क्षेत्रका लागि मुनाफा आर्जन गर्ने माध्यम बनाइएको सामुदायिक बन उपभोक्ता महासंका केन्द्रिय सदस्य नेत्र खनालको भनाइ छ ।

सामुदायिक बन उपभोक्ता महासंघ फेकोफनका कैलाली जिल्ला अध्यक्ष कर्ण रावलले बैज्ञानिक बन ब्यवस्थापन गर्नु गलत रहेको बताए । उनले बैज्ञानिक बन ब्यवस्थापन काठ ब्यापारीहरुका लागि गरि खाने भाडोका रुपमा रहेको बताए ।

सरकारले बैज्ञानिक बन ब्यवस्थापनको कार्यबिधि २०७१ अनुसार निति ल्याएपछि अहिले कैलाली जिल्लाका ५२ सामुदायिक बनहरुमा बैज्ञानिक बन ब्यवस्थापन कार्यक्रम लागु भएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • जिसस प्रमुखको अध्यक्षतामा सिरहामा एचपीभी खोप अभियान अभिमुखीकरण सम्पन्न
  • सिरहा–१ मा जसपा नेपालको रोजाइ सत्य नारायण यादव
  • काशीराम ठाकुरको करौडोको जग्गा हडफे, ठाकुर न्यायको खोजिमा
  • सस्तो मूल्यले किसान निराश : लहान बजारमा आमको भाउले कृषकको मन दुखायो
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑