• छुटपुट
  • अन्तर्वार्ता
  • खेलकुद
  • देश
  • प्रदेश १
  • प्रदेश २
  • प्रदेश ३
  • प्रदेश ४
  • प्रदेश ५
  • प्रदेश ६
  • प्रदेश ७
  • पत्रपत्रिकाबाट
  • प्रवास
  • फिचर
  • बिजनेस
  • अटो
  • अर्थनीति
  • पर्यटन
  • बैँक / वित्त
  • रोजगार
  • भिडियो
  • मनोरञ्जन
  • मुख्य समाचार
  • नेपाल पोस्ट दैनिक बिशेष
  • विचार
  • विचित्र संसार
  • समाचार
  • साहित्य
  • सिफारिस
  • सूचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • सामाजिक संजाल
  • कभर स्टोरी
  • देश बाहिर
  • गृह सजावट
  • धर्म-संस्कार
  • फिटनेस
  • फेसन
  • यौन स्वास्थ्य
  • सौन्दर्य
आज:  | Wed, 06, Dec, 2023
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बरियारपट्टी गाउँपालिकाकाे तेस्राे गाउँसभा ४१ कराेड ३४ लाख ४९ हजार विनियोजन

नेपाल पोस्ट दैनिक
    July 16, 2019  मा प्रकाशित



Spread the love

कृष्ण माेहन चाैधरी  सुखीपुर  ३१ असार । सिरहा जिल्लाकाे दक्षिणवर्ती बरियारपट्टी गाउँपालिकाकाे तेस्राे ऐतिहासिक गाउँसभा साेमवार  हर्साेल्लासका साथ सम्पन्न भएकाे छ ।

प्राथमिक स्वास्थ्य चाैकी बरियारपट्टीकाे सभाहलमा गाउँपालिका प्रमुख संताेष कुमार महताेकाे अध्यक्षतामा नीति तथा कार्यक्रम अार्थिक बर्ष २०७६/७७ बजेट सार्वजानिकीकरण कार्यक्रम सम्पन्न भयाे ।
उप प्रमुख रेखा कुमारी यादवले प्रस्तुतिकरण अनुसार कुल बजेट ४१ कराेड ३४ लाख ४९ हजार रकम विनियोजन गरेकाे सार्वजनिक गरिन ।
अा.व. २०७६/७७ काे संधिय सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान रू ९ कराेड ३८ लाख , नेपाल सरकारबाट विषयगत शाखाकाे सशर्त अनुदान तर्फ रु ११ कराेड ६२ लाख , प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान तर्फ रु ७१ लाख ४९ हजार , प्रदेश सरकार सशर्त अनुदान तर्फ रु ५० लाख , प्रदेश सरकारबाट समपुरककाेष अनुदान रु ३० लाख , प्रदेश सरकारबाट विशेष अनुदान रू २० लाख , समाजिक सुरक्षा भत्ता तर्फ रू ५ कराेड ४५ लाख राजस्व वाडफाडबाट रु ६ कराेड ५८ लाख , सडकवाेर्ड नेपालबाट रु १० लाख , अान्तरिक श्राेत तर्फ रु १ कराेड ५० लाख , र गत बर्षकाे अाल्याबाट रु ५ कराेड गरि कुल रु ४१ कराेड ३४ लाख ४९ हजार विनियाेजन गरेकाे छ । 

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • प्रथम अध्यक्ष कपको उपाधि दनुवार फुटवल कल्वलाई
  • सखुवानन्कारकट्टी गाउँपालिकामा उपाध्यक्ष, वडा अध्यक्ष, कार्यापालिका सदस्य र वडा सदस्यहरु आन्दोलित
  • थारू सामुदायिक सेवा सदनको नगर प्रमुख चौधरीद्धरा शिलान्यास
  • न्यायमा पहुचका लागी घरदैलो कार्यक्रम
    • पछिल्ला
    • लोकप्रिय
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
    मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नागरिकतामा पहुँच अभिवृद्धिको लागी सिरहाको धनगढीमा नागरिकता शिबिर
    सप्तरीमा राष्ट्रिय स्वंम सेवक नेपालको प्रथम जिल्ला भेला सम्पन्न
    मिटर ब्याज सप्तरी संघर्ष समितिको प्रथम जिल्ला भेला सम्पन्न
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    छुटाउनु भयो की?
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    संस्थागत सुधार मार्फद न्यायमा पहुँचका लागी अन्तर पालिका सम्बाद
    कोसी प्रदेशको मुख्य मन्त्रीमा कार्की
    अवतरणका क्रममा, मनाङ एयरको हेलिकप्टर दुर्घटना
    मन्त्रिपरिषद् बैठक बस्दै, संघीय निजामती सेवा विधेयक संसदमा पठाउने तयारी
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • गृह
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • देश
    • पत्रपत्रिकाबाट
    • देश बाहिर
    • अर्थनीति
    • समाचार
    • साहित्य
    • सिफारिस
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑