Breaking News · प्रदेश २

अविरल वर्षाका कारण सिरहा जलमग्न ।

शम्भु चौधरी लहान २७ आषार । अविरल वर्षाका कारण सिरहाका अधीकान्स ठाउँमा पानी जमेर जलमग्न भएका छन ।

बिहिवार देखि आएको अविरल वर्षाको कारण तराइको जनजीवन प्रभावित बनेको छ । सिरहा सहीत तराइका जिल्लाहरु वर्षाका कारण डुबानमा परेको छ । सिरहा जिल्लाका बिभिन्न ठाउँहरुमा सडकमै पानी जमेर हिल्लमै बनेको छ ।

यता असारे विकासले गर्दा झन गाउँमा हिडि नसक्नु भएको छ ।  उचित ढल निकासको व्यस्था नहुँदा जताततै पानी जमेपछि जनता समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।