मुख्य समाचार

प्रधानमन्त्री ओली र कतारका समकक्षीबीच फोन संवाद, त्यहाँका नेपालीका बारे चिन्ता नलिन आग्रह

टेलिफोन संवादमा उनले त्यहाँ रहेका नेपालीहरुको अवस्था, सुरक्षा तथा कल्याणको बारेमा चासो राखेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

त्यस्तै कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गरेको ओलीले जानकारी दिए । त्यस्तै, प्रधानमन्त्री ओलीले विभिन्न आरोपमा गिरफ्तार गरिएको १७ जना नेपालीको रिहाईप्रति कतार सरकारसँग खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन् ।दैनिक नेपाल