मलेसिया २९ चैत। / कोभिड-१९ बिश्वब्यापी रुपमा फैलिएको माहामारिको रुपलिएर फैलिएको बेला मलेशियामा पनि उतिकै मानिसहरू को मृत्यु भएको छ भने बिरामीको संख्या पनि उतिकै छ मलेशिया सरकारले कोरोना भाइरस रोकथामका लागि पहिलो चरणको लकडाउन मार्च १८ तारिख देखि ३१ सम्मका लागि गरेको थियो भने समस्या जटिलता हुँदै गएपछि फेरि मार्च ३१ देखि अप्रिल १४ सम्मानका लागि गरेको थियो भने झन् झन् बिरामीको संख्या मृत्युको संख्या बढिरहेका कारण फेरि थप गरि अप्रिल १४ देखि अप्रिल २८ तारिख सम्म लागू हुने गरि मलेशिया सरकारले थप गरेको हो। मलेशिया सरकारले आफ्नो जनता लाई सुबिधाको लागि प्रहरी आर्मी परिचालन गरि लकडाउन लाई थप कडाइ को साथ लागि परेको छ र पनि आज अप्रिल ११ तारिख सम्म आइपुग्दा संक्रमितको संख्या ४ हजार ५ सय ३० जना पुगिसकेको छ मृत्यु को संख्या ७३ पुगिसकेको छ १हजार ९ सय ९५ जनालाई उपचार पछि निको भैसकेको छ मलेशियाको आज अप्रिल ११ तारिख सम्म को विवरण यस्तो छ।
सम्बन्धित खबर
सर्लाहीको बाँकेमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते
गरिबी उन्मूलनका लागि सामूहिक प्रयास आवश्यक
श्री बाबा सन्यासी आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन
पर्यटन प्रवर्द्धन मार्फत समृद्धिको लक्ष्य आज विश्व पर्यटन दिवस
नेपाल रेडक्रस सोसाइटीको ६४ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै
