मुख्य समाचार

राजकिशोर यादव भोलिबाट अध्यक्ष मण्डलको संयोजक

काठमाडौं ५ साउन । राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको संयोजक भोलिबाट राजकिशोर यादव हुने भएका छन् ।

जनकपुरमा बसेको मडल मण्डलको बैठकले चक्रिय प्रणालीअनुसार यादवलाई जिम्मेवारी दिएको हो । हाल अनिलकुमार झा अध्यक्ष मण्डलका संयोजक थिए ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।