• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

आजदेखि इन्टरनेटको मूल्यमा १३ प्रतिशतले वृद्धि

नेपाल पोस्ट दैनिक
    July 17, 2019  मा प्रकाशित

Spread the love
      

काठमाडाैँ, १ साउन । आजदेखि इन्टरनेटको मूल्यमा १३ प्रतिशतले वृद्धि भएको छ। इन्टरनेट प्रदायकहरुको संस्था आइस्पानले निर्णय नै गरेर आज साउन १ गतेबाट उपभोक्ताबाट १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क उठाउने भएका हुन् ।

सरकारले गत आर्थिक वर्षदेखि १३ प्रतिशत शुल्क बढाउने निर्णय गरेको थियो । यस वर्ष पनि सरकारले सोही शुल्कलाई निरन्तरता दिएपछि यन्टरनेट प्रयादयक संस्थाहरुले त्यसको विरोध गर्दै आएका थिए । उनीहरुले आफूसँग भएको सहमति विपरीत सरकार गएको आरोप लगाएका छन् ।

इन्टरनेटको मूल्य बढाउने सरकार निर्णयविरुद्ध चौतर्फी विरोध भएपछि सरकारले घरयासी रुपमा प्रयोग गर्नेहरुबाट बढेको शुल्क नलिने र त्यसबापत सरकारले सेवा प्रदायकलाई इन्टरनेटको आधा शुल्कलाई मर्मत सम्भार शुल्क शीर्षकमा लिन पाउने सहमति भएको थियो ।

सरकारले इन्टरनेटमा १३ प्रतिशत शुल्क वृद्धि गरेपछि शुल्क उपभोक्तबाटै उटाउने निर्णय आइस्पानले गरेको अध्यक्ष भोजराज भट्टले जानकारी दिए।

सरकारले इन्टरनेट प्रदायक सांस्थाको माग पूरा गर्ने तयारी गरिरहेका बेला आइस्पानले इन्टरनेटको मूल्य बढाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा बताउँछन् ।

तर, सहमति अनुसार काम गर्न केही ढिला भएको सञ्चार तथा सूचना प्रवधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए । सेवा प्रदायक कम्पनीहरूले प्रक्रियामा रहेको विषयको निर्णय नआएको भन्दै शुल्क बढाउने निर्णय गरेको भए पनि उपभोक्तालाई मार पर्न नदिने गरी व्यवसायीसँग भएको सम्झौता कार्यान्वयनमा ल्याउने उनको दाबी छ।

व्यवसायीले भने सरकारले १० महिना हुँदासम्म लिखित सहमति कार्यान्वयन नगरेको आरोप लगाएका छन् । सरकारले व्यवसायीसँग भएको लिखित सम्झौता लागू नगरी फेरि आगामी आवको बजेट तथा आर्थिक विधेयमा पनि सोही विषय समावेश गरेको कारण शुल्क बढाउने निर्णय भएको इस्पान अध्यक्ष भट्टले बताए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • कृषि तरकारी व्यवस्थापन २ दिने तालिम सम्पन्न
  • सञ्चारमाध्यमको अवस्था र चुनौती विषयक गोष्ठी लहानमा सम्पन्न
  • आज विपद् प्रकृति प्रकोप नियन्त्रण दिवस विभिन्न कार्यक्रम गरी मनाउदै
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑