शम्भु चौधरी लहान १३ पुस । लहान नगरपालिकाको दरवार होटेल नजिकै दुर्घटना भएको छ । पूर्वबाट पशिचम तिर आउँदै गरेको ना १ ज. ६८३७ नं. को उंगर र विपरीत दिसाबाट आउँदै स १ ख ८११ नं को टिपर एक आपसमा ठक्कर खादासो दुर्घटना भएको हो । दुर्घटना हुदा उंगरमा सवार सबै यात्रीहरु गम्भिर घाईते भएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरी जनाएको छ ।
सम्बन्धित खबर
सर्लाहीको बाँकेमा ट्रक र इभी ठोक्किए, १२ जना घाइते
श्री बाबा सन्यासी आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन
चितवनको नारायणी नदीमा भेटिएका शव व्यवस्थापनको तयारी
रसुवा बाढीपीडितलाई सहयोग गर्न लहान नगरपालिकाको कार्यपालिकाबाट निर्णय
गोलबजार नजिक गागन खोलामा भेटिए एक महिलाको शव
