• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 12, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

मधेशमा मलको अभाव, यता किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार प्रतिबद्ध

नेपाल पोस्ट दैनिक
    July 12, 2026  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २८ असार । मधेशमा धान रोपाईसंगै मलको अभाव देखिएको छ । साना किसान भवनीपुरद्धरा गरिएको मल वितरण कार्यक्रममा एक घर परिवारलाई २५ किलो डिएपि मात्र दिइको किसानहरुको गुनासो रहेको छ । यो त कनिका छरे जस्तो भयो एक किसानको भनाई ।
यता कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन सरकार निरन्तर लागिरहेको बताउनुभएको छ । यस वर्ष विगतका वर्षहरूको तुलनामा सबैभन्दा बढी ५ लाख ५० हजार मेट्रिक टन मल आयात गरिएको जानकारी दिनुभयो । केही प्राविधिक र आपूर्ति व्यवस्थापनका कारण रोपाइँ अघि मल पुर्‍याउन केही समस्या भए पनि साउन १ गतेदेखि नयाँ ‘लट’को मल आउन सुरु हुने उहाँले स्पष्ट पार्नुभयो । आगामी दिनमा ‘क्यालेन्डर’ बनाएर स्थानीय, प्रदेश र सङ्घीय सरकारबिचको समन्वयमा व्यवस्थित रूपमा मल वितरण गरिने बताउँदै मन्त्री चौधरीले किसानका समस्या सुन्न ‘टोल(फ्री नम्बर’ समेत सञ्चालनमा ल्याइएको समाजिक संजालहरुमा देख्न सकिन्छ ।
मल लिन आएका एक किसान मिठुलाल चौधरीका अनुसार अब लाभग रोपाई सकिएकोछ । अब मल छर्र्ने बेला आएको छ । मल लिन आउदा यत्रो ठुलो लाईनमा बस्नु पर्ने बाध्यता । यसै समयमा मलको अभाव भईदिएको भए किसानहरु खेतीपाती कसरी गर्ने दुखेसो पोखेका छन ।
साना किसानका अध्यक्ष रामऔतार महतोका अनुसार हामी कृषि सामग्रीबाट प्रयाप्त मात्रामा मल उपलब्ध गराउदैन के गर्ने जति उपलब्ध गराउन त्यसमा वडा भरीका सबै जनतालाई बराबर गरी भाग लगाएर वितरण गर्छौ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते
  • पुरनो रिसिबिका कारण झै झगडा हुदा मंडलको हात भाँचियो
  • करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
  • ९६ प्रतिशत साक्षर सहित जिल्लाकै पहिलो साक्षर नगरपालिका घोषणा
    • पछिल्ला
    • लोकप्रिय
    मधेशमा मलको अभाव, यता किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार प्रतिबद्ध
    स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते
    पुरनो रिसिबिका कारण झै झगडा हुदा मंडलको हात भाँचियो
    करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
    ९६ प्रतिशत साक्षर सहित जिल्लाकै पहिलो साक्षर नगरपालिका घोषणा
    मधेशमा मलको अभाव, यता किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार प्रतिबद्ध
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मधेशमा मलको अभाव, यता किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार प्रतिबद्ध
    स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते
    पुरनो रिसिबिका कारण झै झगडा हुदा मंडलको हात भाँचियो
    करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
    ९६ प्रतिशत साक्षर सहित जिल्लाकै पहिलो साक्षर नगरपालिका घोषणा
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑