शम्भु चौधरी लहान १० फाल्गुन । सरकारले चुनावमा तीन दिन बिदा दिने भएको छ । सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने भएको हो । निर्वाचन आयोगको सिफारिसमा सरकारले सो ३ दिन बिदा दिन लागेको हो ।
यो सँगै १८ र १९ गते फागुपुर्णिमाको बिदा, २०, २१ र २२ गते चुनावको बिदा २३ गते शनिबारको बिदा र २४ गते नारी दिवसको बिदा गरी लगातार ७ दिन बिदा हुने भएको छ ।
सम्बन्धित खबर
लहान–२२ मत्स्यफर्मदेखि जहदीसम्म सडक कालोपत्रे हुने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
समाजसेवी यादवद्वारा ढेकहामा झुल वितरण
लहान–२२ सिसवनीमा प्रथम भेट्रान फुटबल प्रतियोगिता सुरु, मेयर चौधरीद्वारा उद्घाटन
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ का लागि बास्केटबल खेलाडी छनौट
लहान १५ मा तीन महिने सिलाइकटाइ तालिम सुरु
