• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

करोडौंको जग्गा विद्यालयको नाउँमा रेजिष्ट्रेशन

नेपाल पोस्ट दैनिक
    January 31, 2026  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान १७ माघ । श्री जनता माध्यमिक विधालय धनगढीमाई न पा २ बेतहा भवानीपुर सिरहाको नाउँमा करोडौंको जग्गा विद्यालयको नाउँमा रेजिष्ट्रेशन भएको छ ।
करीब ४० वर्ष अघि विधालयलाई दान गरिएका जग्गा २०८२ माघ ८ गते विद्यालयको नाउँमा रेजिष्ट्रेशन भए पछि विधालय व्यवस्थापन पक्ष, शिक्षक पक्ष तथा स्थानियहरु खुशिले गदगद भएका छन ।
विधालयले दाताहरुको नामावलि २०८२ माघ ०९ गते सरस्वती पूजाका दिन शिलालेख राखेका छन । शिलालेख अवलोकन गर्न दाता परिवारबाट स्व. ननुलाल चौधरीका छोरा गहुमलाल चौधरी तथा स्व. विन्देश्वर साहका छोरा डा. राजेश्वरप्रसाद साह विधालय पुगेका थिए । विधालय पुग्दा दाता परिवारलाई विधालय परिवारले भरपुर मात्रामा स्वागत गरिएका थिए ।
जग्गा रेजिष्ट्रेशन गर्न प्रेरित र प्रयत्न गर्ने गराउने विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा दाता परिवारलाई विद्यालयको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेको विधालयका प्रअ रामबिलास यादवले बताए ।
स्व.तुलिया देवी साह, स्व.विन्देश्वर साह, स्व. ननुलाल चौधरी, स्व. फनिलाल चौधरी, स्व. बेचनी देवी चौधरी स्व. फुलो देवी तेलिन, भवानीपुर गाउँका दाताहरु,बेतहा गाउँका दाताहरु, धनगडा गाउँका दाताहरुको नाम शिलालेखमा समावेश गरिएको प्र अ यादवले बताए र

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑