• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सनातनी धार्मिक व्यक्तित्वको उपस्थितिमा परिषद्को संगठन सुदृढीकरणमा जोड

नेपाल पोस्ट दैनिक
    August 16, 2025  मा प्रकाशित

Spread the love
      

महेश सिंह लहान सिरहा, विश्व हिन्दू परिषद नेपाल, सिरहा जिल्ला कार्यसमितिको आयोजनामा एकदिने योजना बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सिरहा नगरपालिका–१ स्थित पुस्तकालय भवनमा भएको कार्यक्रममा सनातनी धार्मिक व्यक्तित्वदेखि परिषद्का संरचनागत पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
जिल्ला अध्यक्ष शिवदेव साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि श्री श्री १०८ हितराम दास बाबा र महन्थ लक्ष्मण दास वैष्णव बाबाले संगठनलाई अझ सुदृढ बनाउन आध्यात्मिक नेतृत्वको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो।
बैठकमा राष्ट्रिय महासचिव जितेन्द्र सिंह, प्रदेश महिला प्रमुख सोनिता ठाकुर, सचिव जंगबहादुर सिंह, सिरहा अध्यक्ष कुशेश्वर यादव, सियाशरण सिंहलगायत सम्पूर्ण स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, सचिव, सम्पर्क प्रमुख, युवा प्रमुख, महिला प्रमुख, सत्संग प्रमुख, धार्मिक पुञ्ज प्रमुख, गौ रक्षा प्रमुख, सेवा प्रमुख र सञ्चार प्रमुखहरूको उपस्थिति थियो।
कार्यक्रममा संगठन विस्तार, धार्मिक तथा सामाजिक अभियानलाई प्रभावकारी बनाउने तरिका र आगामी कार्ययोजना सम्बन्धी प्रशिक्षण प्रदान गरिएको परिषद्ले जनाएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
  • फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
  • आज समाजिक न्याय दिवस
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑