• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

उपचारको अभावमा मृत्युसंग लडिरहेका छन दिनेश कामत

नेपाल पोस्ट दैनिक
    August 26, 2024  मा प्रकाशित

Spread the love
      

सिरहा जिल्ला धनगडिमाई नगरपालिका(१०, श्यामपुरका पिडित दिनेश कामत उपचारको अभावमा मृत्युसंग लडिरहेका छन ।
कामतलाई २०८१ असार महिनाको २७ गते भोजभतेरमा खाना पकाउने कामको लागि सोहि ठाउँका ठेकदार प्रदीप साहले आफ्नो सालोको बिहेमा मजदुरको रुपमा लगाएका थिए। ठेकदार साहले कामतलाई खानामा कमीको आरोप लगाउँदै गाली(गलौज गरेका थिए। पछि, कामतलाई ठेकेदारकै सालोले कुटपिट गरेर छतबाट धकेलिएको आरोप लगाइएको छ।

धकेलेर छतबाट खसेपछि कामतको ढाड भाँचिएको छ र उनलाई आपतकालिन अपरेसन गर्नुपर्ने स्थिति छ। अपरेसनको खर्च करीब साढे तीन लाख रुपैयाँ पर्ने जनाएको छ, जुन रकम कामतको आर्थिक स्थिति अनुसार संकलन गर्न कठिनाइ भइरहेको छ।भाडामा झुपडीको घरमा बस्दै आएका कामतका पाँच छोरी र एक छोरा भएका कामत परिवारको वर्तमान अवस्था अत्यन्तै दयनीय छ र छाक टार्न पनि हम्मे हम्मे भईरहेको छन।

प्रहरीमा उजुरी दर्ता गरिए पनि कुनै सुनवाइ नभएको र ठेकदार साहले उपचारको खर्चमा आनाकानी गरिरहेका छन्। त्यसैले पिडित कामतकी श्रीमती अमेरिका देवी कामतले सामाजिक छलफल र चन्दा संकलनको माध्यमबाट उपचार खर्च जुटाउने प्रयास गरिरहेका छन्।

दमकको एक आयुर्वेदिक अस्पतालमा कामतलाई पटक(पटक लाने र एम्बुलेन्स खर्च १२ हजार रुपैयाँ सहित २० देखि २५ हजार रुपैयाँसम्मको उपचार खर्च उठाउन कठिनाइ भएको बताइएको छ।

ठेकदार प्रदीप साहले भने आफू घटनास्थलमा नभएको र काम सकेपछि रक्सी खाएर बाहिर गएको दाबी गरेका छन्। तर, उनले उपचार खर्चको रूपमा एक लाख दस हजार रुपैयाँ दिने सहमति जनाएको छ।तर उक्त रकम लिन सहमति पेपरमा अंगुठा छाप लगाउनु पर्ने बध्यात्यमक अवस्था रहेपनि अपरेशन गर्न अपुग रहेकोले उपचार नै गराईदिनुस पिडत कामतका श्रीमतिले भने पछि ठेकदार साहले मानिरहेको छैन।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑