• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

लहानमा चिल्ड्रेन पार्क बनाउने लायन्स क्लब अफ लहान फुलबारीको प्रतिबद्धता

नेपाल पोस्ट दैनिक
    August 3, 2024  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १९ असार । लहान वडा नं ९ मा सुन्दर र सफा चिल्ड्रेन पार्क बनाउने लायन्स क्लब अफ लहान फुलबारीले प्रतिबद्धता जनाएका छन । शनिबार लहान खुटटी खोला पारीमा बन्न लागेको चिल्ड्रेन पार्कमा लायन्स क्लब अफ लहान फुलबारीको आयोजनामा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरीएको छ ।
कार्यक्रममा सप्तरीको सरसफाई अभियानी ईन्जियर अनीता रौनियार, सुनसरीको रिया उराँव, उदयपुरको संजु पोखरेललाई सिरहाली सरसफाई अभियानीको तर्फबाट सम्मान गरीयो।

सरसफाई अभियन्ता धिरेन्द्र कुमार साहको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा पार्क सरसपाई गर्नुका साथै वृक्षारोपण पनि गरियो । प्रमुख अतिथि साहका अनुसार विभिन्न प्रजातीका बोटविरुवा रोपेमा वतावरण समेत स्वच्छ रहने बताएका छन । पार्कमा सिजलन अनुसारको फलफुलको विरुवा लगाई बच्चाहरुलाई फल चिन्ह सजिलो हुने बताए ।
कार्यक्रममा वडाका बुद्धिजिवि, युवा, राजनितिकर्मी, शिक्षक वर्ग, विधार्थी वर्ग तथा पत्रकारहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रम प्रत्येक शनिबार चल्ने आयोजक समितिका अध्यक्ष शंकर प्रसाद गसप्ताले बताए
लायन्स क्लब अफ लहान फुलबारीको आयोजनामा संचालित कार्यक्रमको अध्यक्ष शंकरप्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑