• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बालासुन्दरी पत्रीकाको विमोचन

नेपाल पोस्ट दैनिक
    February 28, 2024  मा प्रकाशित

Spread the love
      

लहान – जय माता दि मिडिया हाउस प्रा.लि भगवानपुर गाउँपाालिका ३ द्धारा संचालित बालासुन्दरी खबर डटकम तथा बालासुन्दरी खबर सप्ताहिक पत्रिकाको विमोचन कार्यक्रम सम्पन्न भएको छ ।विमोचन कार्यक्रम प्राथमिक स्वास्थय केन्द्र भगवानपुरको सभा हलमा समापन भएको
हो ।

सोमबार सम्पन्न भएको विमोचन कार्यक्रममा विशिष्ट अतिथि पत्रकार माहासँघ सिरहा शाखाका सभापति मनोज बनैता यादवले बधाई तथा शुभकमना दिर्दै भने जुन ठाउँ बाट यो प्रकाशित भईरहेको छ पत्रिका यस ठाउँमा पत्रकारिताको सबालमा धैरे विकृती फैलिएको छ । यहाँ पत्रकारिता भनको के होे थाहा छैन ? पत्रकारको नाम पत्रकारिताको साख डुबाउनेहरुको कारण याहाँ वास्तविक पत्रकार लाई आफनौ पहिचान भन्न लाज लाग्दै गरेको अवस्था सिर्जना भएको बताएको छ ।

उनले भने जय माता दि मिडिया हाउस प्रा.लि ले अगाडी बढीरहोस र पिडितको पक्षमा निर्धक रुपमा कलम चलान कुनै कसर नछौडन सुझाव समेत दिईएको छ । साथै पत्रकारिता लाई बचाउन अब सरोकारबाला निकायले पनि चासो देखाउन जरुरी रहेको प्रमुख अतिथि आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादव लाई आर्गह समेत गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले भने वास्तवमा पत्रकारिता पेशा मर्यादीत र जिमेम्वार हुनुपर्छ भने हामी चाहान्छौ । यो कुरा हामी लाई अहिले पनि आत्माबोध अनुभुती हुदै छ । पत्रकार लाई के गर्नु पर्छ के गर्नु पर्दैन ?पत्रकार साथीहरु लाई बुझनु जरुरी देखिन्छ । पत्रकारिता क्षेत्रमा जो विकृतीहरु आएका छन जुन विकृती कारण वास्तवमा वास्तविक पत्रकारहरु पत्रकार भनौ कि नभनौ आफैमा संकोच हुन्थालेको धेरै ठूलो बिडम्बानको कुरा हो उनले बताईएका छन।

पकारको पत्रकारिताको धर्म निर्वाह गर्नु पर्छ वास्तमा पत्रकारिता गर्न जादाँ हामी न्याधिश न्याकर्ता होइन बुझनु जरुरी छ । कुनै बिषयमा समाचार लेख्नु भन्दा पहिला त्यो विषयमा जानकारी लिएुर जानु आवश्यक हुन्छ ।
उनले भने आज पत्रपत्रिमाको अवस्था विस्तारै विस्तारै नाजुक बन्दै छपाई संख्या घटदै गईरहेको छ । पत्रपत्रिका प्रकाशित गर्दा समाचारको विषय वस्तु बुझरे आम जनसमुदायको सरोकारको विषय वस्तु लाई ठाउँ दिनु उपयुक्त हुन्छ बताए।

अगाडी दिनमा पत्रपत्रिका लाई हामीले विस्तारै विस्तारै व्यवस्थित गर्दै गईरहेको छौ मधेस प्रदेशको पत्रकारहरुको लागी स्वास्थय सुरक्षका लागी दुर्घटना बिमा सम्बन्धि कार्यविधि मन्त्रिपरिषद बाट पारित भएर अहिले कार्यन्यनमा छ अहिले एक सय दश जना महिला पत्रकारहको समेत बिमा भएको अध्यक्ष यादवले बताएका छन् ।
पत्रिका प्रकाशित गर्दा सरसुझाव हरेक कुराको ध्यान राख्ने भन्दै कार्यक्रममा आएको अतिथिहरु लाई मिडियाका संचालक तथा सम्पादक राम एकवाल रामले अभार प्रगट गरिएको थियो ।

बिमोचन कार्यक्रममा पत्रकार माहासँग सिरहा शाखाका निवर्तमान सभापति दिनेश्वर प्रसाद गुप्ता विभिन्न मिडियामा आवध पत्रकारहरु लगायत स्थानियको उपस्थिति रहेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
  • आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
  • औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
  • मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    • पछिल्ला
    • लोकप्रिय
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    वीपीको ४४ औँ स्मृति दिवसका अवसरमा विरामीहरुलाई फलफूल वितरण
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    छुटाउनु भयो की?
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑