• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दुर्गा प्रसाईको कुनै पनि कार्यक्रम लहानमा गर्न नदिने विकास शारदाको चेतावनी

नेपाल पोस्ट दैनिक
    January 18, 2024  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान ४ माघ । दुर्गा प्रसाईको कुनै पनि कार्यक्रम लहानमा गर्न नदिने उधोग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष विकास शारदाले चेतावनी दिएका छन ।
बुधबार भएको नेपाल निर्माण व्यवसाय संघ जिल्ला कार्य समिति लहान सिरहाको ११ औं पदस्थापना समारोहमा अध्यक्ष शारदा यस्तो बताएका छन ।
माघ २ गते मंगलबार बैंक र वित्तिय संस्था कर्जा पिडितहरुले आयोजना गरिएको आम सभालाई सम्बोधन गर्न आएका प्रसाई अध्यक्ष शारदा माथि कलोमोसो दल्ने जस्ता शब्दले कटाक्ष गरेका थिए ।
निर्माण व्यवसाय संघको कार्यक्रममा बोलदै अध्यक्ष शारदाले भने जब सम्म बैंक वित्तिय संस्था कर्जा पिडित संघर्ष समिति सिरहाले प्रेस विज्ञप्ती जारी गरी माफी नमागे सम्म मेरो त्यस संघर्ष समिति प्रति कुनै किसिमको समर्थन नरहने बताएका छन । सथै विहिबार म आफै प्रेस विज्ञप्ती जारी गरी त्यस्ता कार्य प्रति घोर आपती जनाउने बताएका छन ।
केहि दिन अगाडी अध्यक्ष शारदाले पत्रकार सम्मेलन मार्फत संघर्ष समितिलाई समर्थन दिदै सल्लाहकार समेत बनेका थिए ।
अध्यक्ष शारदालाई कालोमोसो दल्ने विषय लहानमा चर्चाको विषय बनेको छ ।
नेपाल निर्माण व्यवसाय महासंघका केन्द्रिय अध्याक्ष रवि सिंहको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि सिंहका अनुसार हामी निर्माण व्यवसायहरु आफनो सिसटम र ईमान्दारीता पुर्वक कार्य गरेमा कुनै किसिमको गुनासो सुन्नु नपर्ने अवस्था आउने बताएका छन ।
केहि दिन अगाडी संघको निर्वाचनबाट अजय बहादुर राउतको अध्यक्षतामा १३ सदस्य जिल्ला कार्य समिति निर्वाचित भएका थिए ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑