• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

धनगढीमाई नगरपालिका १ मा भुमीपुजन तथा शिलान्यास कार्यक्रम सम्पन्न

नेपाल पोस्ट दैनिक
    August 26, 2023  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान भदौ ९ सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १ मेदनिपुरमा १५ लाखको लागतमा बेदमाता गयात्री ट्रष्ट भवन निर्माण भएको छ।प्रदेश सांसद राजेन्द्र प्रसाद चौधरीको संसदय कोषबाट निर्माण भएको भवनको समउदघाटन कार्यक्रम सम्पन्न भएको छ।

हिन्दु धार्मिक प्रमपरा अनुसार बिधिबत रूपमा नवनिर्मित भवनको उदघाटन उदघाटन,नयाँ भवनको शिलान्यास र बजेट सार्बजनिक कार्यक्रम सम्पन्न भएको हो।सुशील चन्द्र अधिकारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि सिरहा क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरी बिशिस्ट अतिथिमा धनगढीमाई नगरपालिका का मेयर शिव शंकर महतो सम्बन्धित वडाका अध्यक्ष सुर्य नारायण यादव,भागवत कथा वाचक राम कुमार यादव, अध्यक्ष मागैन महतो सचिब ज्ञानेन्द्र कुमार चौधरी लगायत अतिथिको उपस्तिथि रहेको आयोजक समितिका गयात्री पुत्र चन्देश्वर कामतीले बताए।

समाजमा धार्मिक सहिष्णुता कायम हुनको लागी गयात्री जाप कार्यक्रम सुरु गएको हो।प्रमुख अतिथि चौधरीका अनुसार नवनिर्मित भवनको माथी अझै बजेटको आवश्यकता रहेको भन्दै आफुले बजेट थपने बताए।बिशिस्ट अतिथि शिव शंकर महतोले नयाँ नयाँ निर्माण हुने मन्दिर सुन्दर र आकर्षक मन्दिर बनाउने प्रतिबद्धता जनाउँदै आफू ब्यक्तीगत रूपमा ५ हजार ईटा दिने प्रतिबद्धता जनाए।

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑