• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

चुनौती खेपदै सिरहाका मानव अधिकारकर्मी

नेपाल पोस्ट दैनिक
    June 13, 2023  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ३० जेठ- सिरहाको लहानमा ओरेक नेपाल,मुक्ति नेपाल इन्सेक WHRD,HRD र राष्ट्रिय मानव अधिकार आयोगको समन्वयमा सुरु भएको मानव अधिकारको अवस्था तथा मानव अधिकारकर्मीको चुनौती विषयक छलफल कार्यक्रममा सिरहाको लहान गोलबजार मिर्चैया सिरहा चोहर्वा लगायतका ठाँउबाट कार्य गर्दै आएका
मानव अधिकारकर्मी धम्की पुर्न जीवन बिताई रहेका छन्।

एक दिने छ्लफल कार्यक्रममा अधिकारकर्मीहरुले आफुहरु पीडितलाई न्याय दिलाउन पहल गर्दा र पीडितको अवाज उठाउदा आफुहरु जोखिम पुर्ण जीवन र धम्कीको सुकार बन्न पुगेका हौं।अधिकारकर्मीहरु पिडा खेपीरहदा पनि राष्ट्रिय मानव अधिकार आयोग कुनै चासो नलिएको अवस्था रहेकोे छ।अधिकारकर्मी नै आयोग बाट पीडित रहेको अधिकारकर्मी रेनु कर्णले बताए।

मुक्ति नेपालका अध्यक्ष तथा महिला मानव अधिकार संजालका केन्द्रिय अध्यक्ष श्याम कुमारी साहले क्षमता अनुसारको काम गरी रहेका छौँ। हामीले क्षेत्र अनुसारको कार्य
राष्ट्रिय स्तरमा कसरी समानित हुने तेही अनुसार कार्य गर्नु पर्ने
सकारात्मक सोच लिएर अगाडि बढन र चुनैती र साधनाका कुराहरुमा जोड दिनु भयो।

ओरेक नेपालका प्रमुख अनिता चौधरीले आफु पीडितको न्यायको लागी बोल्दा घरको ढोकामा समेत ढुङ्गा मुडा तोडफोड भएको पिडा खेपेको अवस्था रहेको बताए। मानव अधिकारकर्मी देवराज पोखरेलका अनुसार माओवादी संकटकालको कुराको चर्चा गर्दै काम गरे पछि चुनौती आउनु स्वभाबिक रहेको त्यसलाई सकारात्मक लिई अगाडि बढनु पर्नेमा जोड दिनुभयो।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका मधेस प्रदेश प्रमुख मंन्जु खतीवाडाले अधिकारकर्मीको हक अधिकारको विषयमा बोलदै काम गर्ने तरिकाको विषयमा सहजीकरण गरेका थिए।अधिकारकर्मी राम भरोसी महतोका अनुसार मानव अधिकारकर्मीमा रुप अर्को काम अर्को हुने गरेको छ।
मानव अधिकारकर्मीहरु योग्य छैन।संगठित हुनुपर्नेमा जोड दिदै तितरबितर भएर कार्य सहज छैन।संस्थागत गर्नु पर्नेमा जोड दिनु भयो।

अधिकारकर्मी गंगा अधिकारीले साईबर क्राईमको मुद्दाको विषय रहेको सरकारी अस्पताल र बिना दर्ताको किल्निक चलाई रहेको अबस्था रहेको छ सरोकारवालालाई जिम्मेवार बनाउन।दक्ष जनशक्तिको कुरामा जोड दिदै बालश्रम शोषणका हुने गरेका छन्।मधेस प्रदेश इन्सेक प्रमुख राजु पासमानका अनुसार मधेस प्रदेशमा महिला र बालबालिका धेरै पीडित रहेको अवस्था रहेको बताए।

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑