• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कपिलवस्तुको जामिया सिराजुल उलुममा खेल प्रतियोगिता तथा पुरस्कार वितरण

नेपाल पोस्ट दैनिक
    February 9, 2023  मा प्रकाशित

Spread the love
      

कपिलवस्तु २६ माघ। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं तीनमा रहेको जामिया सिराजुल उलुम अल्सलफियामा सोही मदरसाका विद्यार्थी संगठनको आयोजनामा क्रिकेट, भालिबल, कबड्डी, दौड खेल सम्पन्न भएको तथा एक कार्यक्रम बिच पुरस्कार वितरण गरिएको छ।

पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता जामिया सिराजुल उलुम अल्सलफिया मदरसाका अध्यक्ष समिम अहमद नदवी कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा रहनुभयो । कार्यक्रममा सो मदरसामा हालै सम्पन्न भएको खेलकूद प्रतियोगिता तथा बर्षभरी भएको खेल लगायत अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थी लाई पुरस्कार वितरण गरिएको सोही मदरसाका अध्यापक डा. अब्दुल गनि अल्कूफीले जानकारी दिए ।

लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहुद खां नेपालीले कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै खेलले विद्यार्थीमा सामुहिक भावनाको विकास गराउनुका साथै शारीरिक र मांसिक रूपमा व्यक्ति लाई सबल बनाउने हुदाँ उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थी लाई होसला प्रदान गरेका थिए ।

कार्यक्रममा नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खान, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, शैख अब्दुल रशीद मदनी, कमरूद्दिन रियाजी, शैख खुर्शीद सल्फी, मौलाना अब्दुल सकुर मदनी, अब्दुल रहिम, अब्दुल नूर, मौलाना असलम मदनी, असरफ खान लगायत शिक्षा प्रेमी, समाजसेवी, विद्यार्थी हरूको उपस्थित रहेको थियो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक नवराज ढुंगाना तथा विओपी कृष्णनगरका सशस्त्र प्रहरी निरिक्षक जोगेंद्र केसी लाई सम्मान गरिएको थियो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
  • फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
  • आज समाजिक न्याय दिवस
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑