• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 29, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

थोरै भए पनि जैविक तरकारी खेती गरौ: मेयर महतो

नेपाल पोस्ट दैनिक
    January 4, 2023  मा प्रकाशित

Spread the love
      

सम्वादाता लहान १९ पुस, सिरहाको धनगढीमाइ न पा को कृषि बिकास शाखाको आयोजनामा नगर स्तरीय तरकारी खेती सम्बन्धि अगुवा कृषक तालिम सम्पन्न भएका छन।

पालिका भरीका १४ वाडा बाट १ महिला १ पुरुष २/२ जना गरि जम्मा २८ जना अगुवा कृषकहरुलाइ जैविक विधि द्वारा लहरे तरकारी खेति गर्ने सम्बन्धि तालिम दिएका छन। मापदण्ड बिपरित रासायनिक बिषादीको प्रयोगको कारण जल ,जमिन , जङ्गल , जिवजनावर लगायत बातावरणमा नाकारात्मक असर परेको, खेत र पेट दुबै बिरामी रहेकोले यसलाई नियन्त्रण गर्न कृषि क्षेत्रलाई माथी उकास्न भविस्यमा खाद्य संकट निम्तिन नदिन जैविक खेती हाम्रो आब्श्यक्ता रहेको मेयर शिव शंकर महतोले कार्यक्रम उदघाटन शस्त्रमा बताएका थिए।

तालिममा सहभागी सम्पुर्ण कृषकलाइ सम्बोधन गर्दै मेयर महतोले थोरै भए पनि तरकारी जैबिक खेती गरौ। तरकारी दलहन तेलहन मसला लगायत अन्न बाली तथा फलफूल नगदे आदि बालीको लागि उप्युक्त हाम्रो पालिकाको माटो रहेकोमा तरकारी खेतिमा पहिला देखि नै नाम चलेको ठाउ हाम्रो पालिका रहेकोले कृषकहरु संगठित रुपमा कृषि पेशालाइ ब्यबसायिक बनाउन आग्रह गरेका छन।

यता स्थानिय सरकारको निर्णय अनुसार कृषि बिकास शाखाले कृषकलाइ कृषिमा आत्मनिर्भर बनाउन पालिका भरीका किसानलाइ संगठित बनाउदै विभिन्न चरणको कार्यक्रम्म सन्चालन भैरहेको जानकारी शाखा प्रमुख मसीलाल साहले जानकारी दिएका हुन। किसान, समूह, सहकारीहरुले कृषि सम्बन्धि हरेक गतिबिधिमा हामीलाई पनि सहभागी गराउन आग्रह गर्दै स्थनिय सरकार कृषिमा न्यून बजेट बिनियोजन गरेको समेत बताएका छन।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आठ छोरीपछि छोरा जन्मिएपछि भव्य राहु पूजा, हजारौं भक्तजनको भिड
  • फाउन्डेसनको प्रभावकारी अभियान, एक वर्षमा उल्लेखनीय सामाजिक योगदान
  • मधेश प्रदेशको भाषा विधेयकमा थारू समुदायको असन्तोष, आन्दोलनको चेतावनी
  • तराई-मधेसको चिसोबाट प्रभावित गरिब परिवारलाई बल्याङ्गकेट राहत
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑