• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

साना किसान भवानीपुर १४ औ वर्षमा प्रवेश

नेपाल पोस्ट दैनिक
    November 4, 2022  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १८ कार्तिक । साना किसान कृषी सहकारी संस्था लि. भभानिपुर प्रध. धनगढीमाई न पा १ सिरहा १४ औ वर्षमा प्रवेश गरेका छन् । सहकारीको १३ औ वशन्तको शुभ घरीमा एक कार्यक्रम गरेका छन् ।
लगभग ८ सयको हाराहारीमा सदस्य रहेको सहकारीले ४१ लाख लगभगको मुनाफा रहेको प्रस्तुत प्रतिवेदनबाट देखिन्छ । प्रतिवेद प्रस्तुत गर्दै संस्थाका प्रवन्धक गिता कुमारी चौधरीले भनिन आगामि दिनमा सवैको साथ र सहयोग भए अझ राम्रो कार्य काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमको प्रमुख अतीथि धनगढीमाई नगरपालिकाका नगर प्रमुख शिवशंकर महतोले गर्नु भएको थियो । प्रमुख अतीथि महतोले भने आजको दिन वर्ष भरीमा कतिको कार्यक्रम भयो ,कति व्याज कमायो, कुन कार्यक्रम गरियो र आगामीको वर्षमा के के कार्य गर्ने त्यो सम्वन्धि बुझ सुझ गर्ने दिनलाई साधारण सभा भनिन्छ ।
कार्यक्रममा धनगढीमाई नगरपालिका १ का वडा अध्यक्ष सुर्य नारायण यादव, वडा २ का वडाध्यक्ष मो. हमिद राइन, लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।
कार्यक्रममा सकुनी देवि महतो, ठुले चौधरी लगायत ७ जना वृद्धवृद्धालाई कम्बल ओढाई सम्मान गरेको स्ंस्थाका प्रवन्धक चौधरीले बताईन् ।
मागैन महतोको अध्यक्षतामा सम्मपन्न कायक्रमलाई रामऔतार महतोले उदघोषण गरेको थियो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑