• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 25, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

समाजमा धार्मिक प्रहार जारी सोचाइ अलग अलग

नेपाल पोस्ट दैनिक
    August 29, 2022  मा प्रकाशित

Spread the love
      

विनोद मण्डल १३ भदाै। समाज नियन्त्रणको बलियो आधारकाे रूपमा रहेको धार्मिक आस्था माथि पक्षीमा प्रहार जारी रहेको छ ।

सनातन हिन्दु धर्म अनुसार मानव बीचमा कुनै जातपात खडा नभएर मानविय ब्यबहार द्वारा सिर्जित जातिय प्रथाले गर्दा समाजमा गतल भ्रमहरु पैदा हुनु गलत पक्कै पनि हो ।

आजभोलि धर्म माथि जुन प्रहार भइरहेको छ त्यो नेपाली समाजको लागि चुनौती बनिरहेको छ । हिन्दू आस्थामाथि अनेकन बाहानामा पटक पटक प्रहार गरिनु सामाजको लागि हितकर कदापि हुन् सक्दैन । गाँउ गाँउमा नयाँ धर्मको भौतिक संरचनाको निर्माण गरेर समाजमा भ्रम पैदा गराउने अनि सनातन धर्मको खिल्ली उडाउनु भनेको नेपाली धार्मिक सांस्कृतिक स्थलहरूको उजाड गर्नु हो ।

आजभोलिकाे बाहिरी तत्व र पश्चिमीली शैलीको अनुकरणले गर्दा हिन्दु धर्मलाई बार बार वेइजत गरिएको छ । धर्मप्रति जन्तामा गलत भ्रम पैदा गराई देशलाई बिखण्डन गराई शान्ति भंग गर्नु हो । समाजमा हिन्दूत्व बिर्सेर राष्ट्रिय अखण्डताको भ्रममा पर्नु ठूलो भूल हुनेछ छ। धर्म आफैमा पबित्र छ तर यस्लाई गलत तरिकाले पस्केको हुनाले अहिलेका युवालाई भ्रममा पारिएको छ।

सामाजिक सञ्जालमा गलत तरिकाले धर्मलाई प्रस्तुत गरेको कारण युवावर्गमा गलत आधार र विचार आउनु अनी किताब ,ग्रन्थ यथार्थ न पढेर अर्काको धर्मको अनुकरण गर्नु ठुलो भुल हो ।

धर्म आमा सरह हुन्छ र त्यस्को रक्षा गर्नु हाम्रो कर्तव्य । कुनै पनि धर्मको निन्दा न गर्नु यहि धर्मले सिकाएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • राजदेवी पञ्चावति मन्दिरको यस वर्षको आम्दानी खर्च सार्वजनिक
  • रक्तमाला देवीको मन्दिर विशेष समारोहका बीच उदघाटन
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑