• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Tue, 28, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जसपामा ठुलो पहिरो सप्तरीको जिल्ला अध्यक्ष सहित तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश

नेपाल पोस्ट दैनिक
    April 1, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १८ चैत – जसपा पार्टी सप्तरीको जिल्ला अध्यक्ष जिबछ यादव लगायत २ सय जना नेता कार्यकर्ता जसपा पार्टी प्रत्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन्।सप्तरीको राजबिराजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी प्रत्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका हुन्।

जिल्ला अध्यक्ष जिबछ यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष बृषेश लाल कर्ण रहनु भएको भने बिशिस्ट अतिथिमा पार्टीका केन्द्रिय सदस्य डा. बिजय कुमार सिंह रहनु भएको थियो।जनता समाजवादी पार्टी नेपालमा निकै बिकृती र बेतिथीको कारण मधेसमा पार्टी कमजोर हुँदै गएको टिप्पणी गरेका थिए।

२०६४ सालमा तराई मधेस लोकतान्त्रिक पार्टीको स्थापना नेता महन्त ठाकुरले गरेका थिए।पार्टीको स्थापना भए पश्चात् मधेसमा निकै लोक प्रिय् पार्टीको रूपमा स्थापित भएका थिए।मधेस र मधेसीको मुद्दा लिएर तत्कालीन महन्त ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीले मधेसमा अग्रनी भुमिका निर्वाह गर्दै आएका थिए।

मधेसमा निकै चर्चित भएका पार्टी हुन।महन्त ठाकुरले ब्यक्तीगत स्वार्थमा लिन भएर उक्त पार्टी छोडेर अर्कै तिर लाग्दा बीचमा उक्त पार्टीले धारासाही भएका थिए।
नयाँ नेतृत्व कर्ताको हातमा पार्टी चलाउने जिम्मेवारी आए पछी पुनः पार्टी राजनीतिमा उकासीएको छ्। हाल राजनीति बुझेका नेता बौद्धिक नेतृत्व कर्ता हाल तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका छन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता कर्णले अब आउने दिनमा तराई मधेस लोकतान्त्रिक पार्टी देशको बैकल्पिक शक्ति पार्टीको रूपमा अगाडि बढी रहेको बताए। मधेसी जनता र मधेसको हक अधिकारको लडाई लडने पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मधेसमा राईज गर्ने पार्टी मात्र रहने उनले बताए।

कार्यक्रममा वरिष्ठ नेता डाक्टर बिजय कुमार सिंह, केन्द्रिय सदस्य देबनाथ साह, जिल्ला अध्यक्ष प्रमोद यादव, पार्टीको वरिष्ठ नेता खेलान्द साह लगायत उल्लेखनीय कार्यक्रममा उपस्थिति रहेको आयोजकले पत्रकार महेश सिंहलाई जानकारी दिनु भयो।

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
  • सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
  • राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
  • सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    • पछिल्ला
    • लोकप्रिय
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सिरहाद्वारा वृक्षारोपण
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    लहानमा धान खेती डुबे पछि किसान चिन्तित
    छुटाउनु भयो की?
    आज देशभरका अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द
    सुनसरीमा कर्फ्यु हटेपछि, अवस्था सामान्य बन्दै
    सुनसरीमा दुई समुदायबीच झडप, एकको मृत्यु, १६ घाइते जिल्ला प्रशासन कार्यालयद्धरा कर्फ्यु जारी
    आज वि पि स्मृति दिवस विभिन्न कार्यक्रम गरी देश भर मनाउदै
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑