• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

स्वर्गीय संगिता स्मृति प्रतिष्ठानद्वारा मासिक कार्यक्रम अन्तर्गत २ सय परिवारलाई कम्बल सहयोग

नेपाल पोस्ट दैनिक
    January 6, 2022  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २२ पुष – स्वर्गीय संगिता स्मृति प्रतिष्ठानले गर्दै आएका मासिक कार्यक्रम अन्तर्गत बिहीवार लहान नगरपालिका भित्रका २ दुई सय जना अतिबिपन्न परिवारलाई जाडाे छ्ल्न कम्बल वितरण गरेका छन्।कोरोना काल देखि नै समाजसेवी महेश चौधरीले समाजसेवा गर्न होमिएका छन।

समाजसेवा गर्दा गर्दै श्रीमती र नजिककै भाई दिपेन्द्र गुमाएको कुरा समाजमा जगजाहेर छ।चौधरीले श्रीमती गुमाएको हप्ता दिन भित्रै स्वर्गीय संगिता स्मृति प्रतिष्ठान नाम गरेको संस्था दर्ता गराई श्रीमतीको सम्झना प्रत्येक महिनाको २२ गतेका दिन उनले श्रीमतीको सम्झनामा मासिक कार्यक्रमको घोषणा गर्दै निरन्तर समाजसेवा लागेका छन्।

समय प्रतिकुल अनुसार समाजलाई निघाल्दै समाजमा समस्याको समाधान गर्न जस्तोसुकै परिस्थितिमा उनले गरीब दलित,एकल महिला,असाहाय,अनाथ बालबालिका लगायत निमुखा जनताको लागी अवाज मात्रै हैन,आपत बिपत्का आर्थिक सहारा पनि बन्दै आएका छन्।

हाल समाजसेवी नेपाली काङ्ग्रेसका सिरहा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापतिको जिम्मेवारी समेत निर्वाह गर्दै आएका छन्।
केहि महिना अगाडि भएको नेपाली काङ्ग्रेसका १४ औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा सिरहा क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्।

स्वर्गीय संगिता स्मृति प्रतिष्ठानको मासिक कार्यक्रम अन्तर बिहिवार लहान नगरपालिकामा जाडोबाट प्रभावित अति विपन्न २ दुई सय घुरधुरी परिवारलाई कम्बल वितरण गरेका सहयोग महेश्वरी चौधरीले जानकारी दिनु भयो।

समाजसेवी चौधरीले लहान नगरपालिका वडा नम्बर नं. १२ ,१५ ,२२ र २४ नम्बरका मानिकदह झुटकी,ढोडना, बेलिजटीयाही र शिशवनी लगायत एकै साथ दुई सय जना जाडाे प्रभावित परिवारलाई कम्बल वितरण गरेको समाजसेवी चौधरीले बताउनु भयो। ब्यक्तीगत आर्थिक लगानीमा उनले स्वर्गीय संगिता स्मृति प्रतिष्ठानद्वारा वाडदै आएका छन्। समाजसेवी चौधरी प्रतिष्ठानको अध्यक्ष समेत रहनु भएको हो।

 

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑