• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

न्याँयका लागी भौतारीदै लहानका हुसैन अप्टिकलका संचालक अली

नेपाल पोस्ट दैनिक
    December 16, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २ पुष – सिरहाको लहान नगरपालिका वडा नम्बर ३ स्थित रहेको हुसैन अप्टिकलमा बिवाद चुनिएको छ। करिब पचिस बर्ष देखि तेतरी खातुनको घरमा सटर भाडा लिई ब्यापार ब्यवसायी संकलन गर्दै आएका स्थानीय अकवर अलिको अहिले बिचल्ली भएका छन्।

घर मुली तेतरी खातुनसंग सम्झ्दारी भए अनुसारको स्टर भाडा लिएका अकवर अलिले समयमै तिर्दै आएका छन्। घर मुली खातुन र हुसैन अप्टिकलका संचालक अकवर अलिसंग करिब २/३ महिना देखि बिवाद चल्दै आएका छन्।बिवाद उग्ररूप लिए पछी अदालत सम्म मुद्दा चल्दै आएका छन्
अलिलाई करिब एक हप्ता देखि पसल बन्द हुँदा बिचल्ली भएको छ्।बिगत २५ बर्ष देखि कहिले लिखित त कहिले समाजीक अगुवाहरुको रोहबरमा मौखिक रूपमा सम्झौता गरेर हाल सम्म पसल संचालन गर्दै आएका थिए।

करिब ४ बर्ष अगाडि लिखित एगृमेनटको कुरा अगाडि आउँदा लहान नगरपालिका वडा नम्बर ३ का अध्यक्ष रामदयाल महतो र वडा सदस्य राजा राम महतोको रोहवरमा मौखित सम्झदारी भएको थियो। दुबै पक्षले उक्त मौखिक सम्झदारी स्विकार्दै पसल संचालन गर्न दिएका थिए।
कोरोना कहरमा आएर बिवाद हुँदा घर मुलि तेतरी खातुनले भडेदार अकवर अलिलाई पटक-पटक कोठा अर्थात सर्टर खाली गर्न अनुरोध गरेका थिए। सम्झौता अनुसारको भाडा आफुले तिर्दै आएको छु भन्दै आफु कोठा खाली गर्न अस्मर्थ भएका थिए। उक्त ठाउँमा राम्रो ब्यापार चल्दै आएका कारण हुसैन अप्टिकलका संचालक अकवर अली कोठा खाली गर्न पछाडी हटेका थिए।
घर मुली खातुनले सटर खाली गर्न नमान्दा लहान नगरपालिका र ईलाका प्रहरी कार्यालय लहानमा कोठा खाली गर्न उजुरी दिएका छन।अलि संग छलफलका लागी बैठक बस्न मिति अगाबै एकासी लहान नगरपालिकाका नगर प्रहरी र ईलाका प्रहरी कार्यालय लहानको टोलिले अदालतको अबहेलना गर्दै कुनै जानकारी नदिई पसल बाट सम्मान बाहिर निकालेर राख्दा हुसैन अप्टिकलका संचालका आपत्ति जनाएका छन्।
पीडित अली छती पुर्तीको माग गर्दै पत्रकार गुहारेका थिए। आफू संग सम्झौता अनुसारको भाडा लिई पसल संचालन गर्न दिन घर मुलीसंग आग्रह गरेका छन्। वडा अध्यक्ष राम दयाल महतोका अनुसार पीडित अलीको छतीपुर्ती दिलाउनु यहाँको स्थानीय बासी र समाजसेबीहरुको दाईत्व रहेको बताएका थिए।

 

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑