• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरीको महिला शिक्षकहरुले ५ दिने मनोसमाजिक तालिम लिदै

नेपाल पोस्ट दैनिक
    December 15, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान २९ मंसिर – सप्तरीको सुरुङ्गा नगरपालिकामा महिला शिक्षकहरुलाई क्षमता अभिवृद्धिको लागी सवल नेपाल र सेभद चिल्ड्रेनले ५ दिने मनोसामाजिक तालिमको आयोजना गरेको छ्। उक्त तालीम सप्तरीको सुरुङ्गा नगरपालिका स्थित र श्री मसिलाल जनता माद्यामिक बिधालय कुशहाको सभाहलमा संचालन भएको छ्।

सहभागीहरुले बालबालिकालाई मनोसामाजिक सहयोग गर्न आवश्यक ज्ञान तथा सिप हासिल गराउने,आफनो तनाव र त्यसको व्यवस्थापन सम्बन्धि ज्ञान तथा सीप हासिल गर्ने अभिप्रायले कक्षा कोठा व्यवस्थापन तथा प्रभावकारी सिकाई बारे जानकारी पाउने उदेश्यले उक्त कार्यक्रमको मुख्य उदेश्य रहेको छ्।

सुरुङ्गा नगरपालिकामा आधारभूत ,प्राथमिक,माध्यमिक गरी जम्मा ३१ वटा बिधालय रहेका छन्।जस मध्ये २५ बिधालयका महिला शिक्षकहरुलाई क्षमता अभिवृद्धि गर्ने अभिप्रायःले ५ दिने मनोसामाजिक तालिमको आयोजना गरेको हो। विद्यालयको महिलाहरुले बाल विकास लगायत कक्षा १ र २ मा अध्यापन गराउने महिला शिक्षकहरुको सहभागीता रहेको थियो ।

शिक्षा बिध तथा कुसल सक्छम प्रशिक्षक फनिन्द्र अधिकारी, मनिष प्रसाद राय,लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिएका छन्। सबल नेपालको शिक्षा क्षेत्रको प्रोग्राम सुपर भाईजर राधा कुमारी चौधरीले जानकारी दिनु भयो।उक्त तालीम मंसिर २५ गते देखि सुरु भएको थियोे,भने मंसिर २९ गते सम्म सम्पन्न हुने आयोजकले जानकारी दिनु भयो। कार्यक्रममा २५ जना महिला शिक्षकहरुको सहभागीता रहेका छन्।

लिमको उदेश्यमा सहभागीहरुमा बालबालिकाहरुको मनोसामाजिक सु स्वास्थयको अवधारणा गत बुझाईमा स्पष्टता ल्याउने मुख्य उदेश्य रहेको शवल नेपालका परियोजना अधिकृत राधेश्याम रामले जानकारी दिनु भयो।
उक्त कार्यक्रमको तालीममा सहभागीहरुमा आशा कुमारी चौधरी,टिजन खडका,ज्ञानु राउत,रिता साह,गरी जम्मा २५ जनाको सहभागिता रहेको थियोे।

तालीम अनुगमनका लागी सुरुङ्गा नगरपालिकाका नगर शिक्षा अधिकारी हिरा लाल राना शिक्षा अधिकृत धनबहादुर फुलामी
शिक्षा श्रोत ब्यक्ती भोगेन्द्र यादव सेभद चिल्ड्रेनका शिक्षा वरिष्ठ कार्यक्रम संयोजक खिलानाथ निरौला लगायतका ब्यक्तीहरुले अनुगमन गरेका सवल नेपालका परियोजना अधिकृत राधेश्याम रामले जानकारी दिनु भयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑