• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Mon, 25, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बाटो सम्याउन लागदा फोहरी राजनीतिको कारण वन कार्यालयमा उजुरी

नेपाल पोस्ट दैनिक
    August 26, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान ११ भदौ – सिरहाको धनगढीमाई नगरपालीका १२ अहाले सिमलटाेकी भनेठाँउमा सार्बजनिक बाटोको लागि जेसिबीले माटाे सम्याउन लाग्दा स्थानीय राजनिती कर्ता बिजय महतोले स्थानीय मिश्रिलाल महतो माथी सार्वजनिक वन फडानी गरेको झुठो आरोप लगाई श्रावण ३१ गते डिभिजन वन कार्यालय लहान र सब डिभिजन वन कार्यालय धनगढीमा मुद्दा दर्ता गराएका छन्।

पीडित मिश्रिलाल महतो गाउँलेका अनुसार पुर्ण रुपले सुकुम्बासी रहेको र गाउँकै स्कुलमा कार्यालय सहयोगीको काम गर्दै आफनो जिबन बेतित गरेका कुरा समाजमा जगजाहेर रेहेका छन् ।

आरोपी महतो आफनो निजि जग्गा जमिन नहुँदा धनगढीमाई नगरपालिका १२अहाले भन्ने ठाँउमा करिब ४५ बर्ष अगाडि देखी सार्वजनिक खोलाको करिब १० कठा एलानी जग्गामा खनजोत गरी जिबीको पार्जन गर्ने गरेका स्थानीयको भनाई छन्।
उक्त सार्वजनिक जग्गामा जान आउन अप्ठ्यारो भएकोले बाटोको लागि जेसिबीले माटाे सम्याउन लाग्दा स्थानीय राजनीति कार्यकर्ता बिजय महतो, रामनारायण महतो,रमा साह ,श्याम कुमारी महतोले पुर्वाग्राही भएर सुकुम्बासी महतो माथी चरीत्र हत्या गर्न मुद्दा दर्ता गराएका छन्।

पीडित महतो माथी मुद्दा दर्ता गराउने गाउँका स्थानीय आफु लाई ठुलो नेता भनाउने बिजय महतो लगायतका ब्यक्तीहरुले आफनो निजि जग्गा जमिन हुँदा पनि सार्वजनिक वन फडानी गरी सार्बजनिक जग्गामा घर ,टहरा समेत बनाएर उपभोग गर्दै आएका छन् ।

गाउँका बिजय महतो समाज सेवामा लागेका ब्यक्ती र कुनै पार्टीको झणडा बोकेका महतोले झन गरीब असहाई र भुमिहीन सुखुम्बासी जस्ता निमुखा जनतालाई सहयोग गर्ने ठाँउमा उल्टै लालछ्ना लगाई कसैको चरीत्र हत्या गर्ने मन्साई कतिको जाईज रहेको हो।

पीडित महतोका अनुसार अरुको उन्ती प्रगति नहेर्ने राजनीति दलका प्रतिनिधिले आफु माथी राजनीति श्रयन्त्र र योजना बध तरीकाले आफु माथी राजनीति प्रहार नै गरेको दुखेसो पत्रकारलाई गुहार मागदै आफु माथी लागाएको झुठो आरोप सफाईको लागी पत्रकारलाई सुनाएका थिए।

नेता महतो समाजमा पहिला देखिनै बदनाम भएको ब्यक्ती हो स्थानीयको आरोप छ्।समाजमा पक्षपातको राजनीति समेत गर्दै समाजमा एक अर्कामा समाजीक मेल मिलापमा खल्ल र बाधा दिने गरेका छन्।

कुनै पनि राजनीति पार्टीले सभिय र समाजलाई सेवा गर्ने बौद्धिक ब्यक्तीलाई पार्टीले महत्त्व र समान गर्ने गरेका राजनीति पार्टीको बिधान मै उल्लेख गरेका छन्।उक्त बिजय महतो जस्तो फोहरी राजनीति कार्यकर्ताले समाजको लागी घातक नै रहेको स्थानीयले पत्रकारलाई बताएका छन्।आरोपी पीडित महतोका अनुसार आफु माथी लगाएको मुद्दा उठाउन र समाजमा मेलमिलाप गर्न आग्रह गरेका छन् ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑