• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गुणस्तरिय शिक्षाका लागि तिन दिने अभिमुखिकरण

राधेश्याम राम
    September 27, 2019  मा प्रकाशित

Spread the love
      

राधेश्याम राम ,  १० असोज  राजविराज सप्तरी सप्तरीको राजविराजमा सेभ द चिल्ड्रेनको आयोजनामा तिन दिने प्रारम्भिक वाल स्याहार तथा विकास र आधारभुत शिक्षा कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यशाला सम्पन भएको छ ।

सेभ द चिल्ड्रेनको साझेदार सस्था सबल नेपाल राजविराज सप्तरी र सेभ द सप्तरीका फिल्ड अफिसर, कार्र्यक्रम सुपरभाईजर र सामुदायिक परिचालकहरुलाई सहभागि गराई आयोजक संस्थाका बरिष्ठ कार्यक्रम संयोजक एवं शिक्षा कार्यक्रमका फोकल पर्सन खिलानाथ निरौला र कार्यक्रम संयोजक एवं वालविकास कार्यक्रमका फोकल पर्सन रिता तामाङ्गले सहजिकरण गर्नु भएको सबल नेपालका सामुदायिक परिचालक शुशिल शास्त्रीले जानकारी गराउनु भएको छ ।

सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, तिलाठी कोईलाडी गाँउपालिका, विष्णुपुर गाँउपालिका, छिन्नमस्ता गाँउपालिका, राजविराज नगरपालिकाको वडा नं.( १, २, १४ र १५ मा सम्मुन्नति कार्यक्रम संचालन भएको छ । नगरक्षेत्र भित्रका नगरपालिकाको शिक्षा सम्वन्धी लक्ष्य, उदेश्य प्राप्तीका लागि सक्रिय भएर सम्वन्धित नगरपालिका र गाँउपालिकाहरु संग समन्वय तथा सहकार्य गरी ईमान्दारितापुर्वक कार्यगर्नकालागि सबल नेपाल र सेभ द सप्तरीले आ आफना कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको जनाइएको छ ।

जस अन्तर्गत नेपाल सरकार र स्थानिय सरकारको शिक्षा सम्बन्धी आधारभुत मापदण्डको आधारमा गुणस्तरिय शिक्षाको लागि महत्वपुर्ण सुचकहरुमाथी तिन दिन सम्म छलफल गरी अभिमुिखकरण गरेका छन । समापन कार्यक्रमको अवसरमा नगरक्षेत्र भित्रका नगरपालिकाको शिक्षा सम्वन्धी लक्ष्य, उदेश्य प्राप्तीका लागि सक्रिय भएर सम्वन्धित नगरपालिका र गाँउपालिकाहरु संग समन्वय तथा सहकार्य गरी ईमान्दारितापुर्वक कार्यगर्नकालागि सबल नेपाल र सेभ द सप्तरीले आ आफना कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको जनाइएको छ । वुधवार संंचालन भएको उक्त तिन दिने अभिमुखिकरण शुक्रवार सम्पन भएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑