• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहाको लहानमा कोभिड १९ मनोसामाजिक मेची महाकाली परामर्शको अन्तरक्रिया सम्पन्न

नेपाल पोस्ट दैनिक
    June 10, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह महतो सिरहा लहान २७ जेष्ठ – कोभिड १९ मनोसामाजिक मेची महाकाली परामर्श अभियान सिरहाको लहानमा सम्पन्न भएको छ । लहान नगरपालिका ७ स्थित रहेको मारबाडी सेवा सद्नमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त अभियानको आयोजना ओम सामाज डेन्टल हस्पिटलले गरेका थिए।अभियानमा नि:सुल्क एम्बुलेन्स तथा नि :शुल्क प्राथमिक स्वास्थ सेवा अभियानका लागि बिराज समाजको समन्वय समेत रहेको छ ।

लहानका नपाका जनस्वास्थ्य अधिकृत राम सुन्दर यादवले भने बिरामी रिफर गर्नु पर्ने बाध्यता रहेको छ। अक्सिजन सहित लहान अस्पतालले १५ बेड संचालन गरेको छ भने सिरहा अस्पताल ३५ बेडको वातावरण मिलाएकाहुन् ।
लहानमा नगरपालिकाको स्वास्थ सखाले PCR मा बढी जोड दिने लहानका स्वास्थ अधिकृत यादवले बताए ।

स्वाब संकलन गरेर जनकपुर र बिराटनगर पठाउने गरेको हो। बिरामी पठाउन लाई र लहानमा लहान अस्पताल र नर्सिङ होमले सेवा नि:शुल रुपमा सेवा दिनेको गरेको छ।

अभियानमा लागेका डा. सुभाष घिमिरेका अनुसार क्रोना लागेको बिरामीहरुलाई हतास नहुन् आग्रह गरेका हुन् ।
म बलमान छु आफु लाई बलमान ठान्नेहरुको बढी नै देशमा मृत्यु भएको देखीन्छ । ९९% ब्यक्तीहरुलाई अक्सिजन दिन सक्ने बाताबरण बनाउनु पर्ने हो।भाइर्स सर्ने रोग त हो भाईर्स एकलै ले केहि गर्न सकिदैन एक वकताले बताए ।

यो अभियानको उदेश्य भनेको सबै लाई सचेतनाको जानकारी गराउनु र मृत्युको मुखमा कसैले न पर्नुस भने उक्त कोभिड १९ मनोसामाजिक मेची महाकाली परामर्श अभियान को मेन उदेश्य हो। समाज सेबि तथा नेताका अनुसार कुनै पनि अधुरो ज्ञानले जिबन शैलीमा घातक बन्दै गरेको छ । हाम्रो आत्मबल बडाउन सक्नु पर्छ।राजनिती र समाजिक र संस्कृति ले आत्मबल कम्जोर बनाई दिएको छ ।

नायक निखिल उप्रेतीले भने हामी उ ब्यक्तीको बिश्वास गरौं जस्ले हामीलाई मृत्युको मुखबाट फर्काउने गरेको छ।यो महामारी नै हो सबलाई थाहा छ तर कलकारखाना संचालन हुनैपर्ने बताए।गरिबको मुनी बस्ने ब्यक्तीहरुको हालत के होला त।आत्मब बडाउने गरौं समाजमा काम काज गर्ने बाताबरण बानाउ र क्रोनालाई जितौ भने कुरा प्रकाश् पार्नु भको थियो ।

शिक्षा बिधका अनुसार नेपालमा बन्दा बदीका कारणले गर्दा आतिएर आत्महतिया गर्ने गरेको छ। क्रोनाबाट बच्ने जुन हाम्रो समाजमा घरायसी औषधीहरु जुन छ, त्यसले गर्दा पनि रोग निको हुने गरेको हो ।

यसलाई सामान्य गर्ने गरेको हो। हाम्रो लाईफ स्टाईल आफनो आफन्त संग शेयर गर्न न मिल्ने कस्तो राजनीति बेथिति छ । देशको जनताले राहत पाओस् र र डर भन्दा आत्मबल बडाउनु पर्ने बताउनु बताए।वरिष्ठ पत्रकार दिनेश्वर गुप्ताको अनुसार लहान नगरपालिका भनेको निष्क्रिय भएको अवस्था छ उनले बताए ।

नर्सिङ होम लहानका संचालक डा.सुभाष साहका अनुसार मान्छे रोगले मर्नु भन्दा भोखले मर्ने बेला भई सकेको छ । त्यो बेला चाहि न निमत्याउ भने कुरा प्रकाश् पार्दै सबैले अ-आफ्नो ठाउँमा सतर्क बसौं बताउनु भयो ।

लहानका स्वास्थ प्रमुख राम सुन्दर यादवका अनुसार लहानका सम्पुर्ण स्वास्थ चौकीहरुमा स्वास्थ कर्मिहरुलाई खटाएको बताए।तराई मात्र हैन सम्पुर्ण देशका जनताले स्वास्थ सुबिधा पाउनु पर्छ सरकारको ध्यानाकर्षण गराएको छ।
लहान अस्पतालमा कोठाको अभाव रहेको कमजोरी छ । हामीले बिहिवार र शुक्रबार पिसि आरको लागि स्वाब संकलन गर्ने गरेको छु ।लहान अस्पतालका मेसु डा बिरेन्द्र मंडलले अहिले सम्ममा १३ जनाको मृत्यु भएको छ बताए ।

सरकारी अस्पतालहरुले धान्ने अबस्थामा न रहेको र सरकारी अस्पतालहरुलाई कसरी बनियो बनाउने त्यता तिर अग्रसर हुनु जरुरी रहेको बताए।समाज सेबि जय किशोर यादवका अनुसार सरकारले भ्याकसिन लगाउन जुन उमेरको कुरा उठाउनु भको छ त्यो कुरा समाजमा नकारात्मक निकै घातक बन्दै गरेको बताए ।

नेकपा नेता सत्यनारायण यादवका अनुसार हामी नेतृत्व स्थापित गर्नु पर्छ बिस्थापित गर्नु हुदैन।लहान मात्रै होईन देश नै पिडा खेपिरहेको अबस्था रहेको छ।राज्यको जुन मेकानिजिएम छ। हाम्रो सरकार अनुदानको भर्मा रहेको छ सरकारले किनेर ल्याउनु पर्ने सरकारले बाताबरण मिलाउने बताबरण बनाऔ ।

उधोग बाणिज्य संघ लहानका अध्यक्ष अशोक लाल अमात्यको अनुसार यो समाजिक अभियानमा मनोबल बडाउने र समाजिक संस्थामा लागेको ब्यक्तीहरुले अभियानमा जनचेतना जगाईदिने काम गर्नु जरुरी रहेको बताए ।

कार्यक्रममा एभरेष्ट कलेज लहानका संचालनक धर्नि धर अधिकारी कलेजका प्रतिनिधि ललित महतो मानब अधिकारकर्मि शुनिल साह लोटस स्कुलका संस्थापक सुदिप चौधरी समाज सेबि रामानन्द गुप्ता शिक्षक सुर्यनाथ यादव लगायतका दुई दर्जन भन्दा बढी ब्यक्तीहरुको सहभागिता रहेको कार्यक्रम संचालक चक्रपानी दाहालले जानकारी दिनु भयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
  • लहान प्यारागन स्कूलले भव्य मनाउँदै सरस्वती पूजा
  • फाउन्डेसनको प्रभावकारी अभियान, एक वर्षमा उल्लेखनीय सामाजिक योगदान
  • मधेश प्रदेशको भाषा विधेयकमा थारू समुदायको असन्तोष, आन्दोलनको चेतावनी
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑