• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

गैर आवासीय नेपाली संघ कतारको पञ्जीकृत सदस्यता खुल्ला ( तरिका सहित)

नेपाल पोस्ट दैनिक
    April 28, 2021  मा प्रकाशित

Spread the love
      

रामएकबाल राम दोहा कतार । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारले पञ्जीकृत सदस्यता खुल्ला गरेको छ l सङ्घको गत शुक्रवार सम्पन्न परिषद् भेलाबाट संशोधित विधान बमोजिम आगामी २०२१-२३ कार्यकालका लागि आजबाट पञ्जीकृत सदस्यता नवीकरण तथा खुल्ला गरिएको संघले जनाएको छ l

पञ्जीकृत सदस्यता शुल्क ५५ रियालबाट घटाउँदै ३५ कायम गरिएको छ । पञ्जीकृत सदस्यताको लागि इमेल, मोबाइल नम्बर, कतारको ठेगाना, पासपोर्ट कपीको फोटो, कतारी आइडीको फोटो अति आवश्यक पर्दछ भने पहिलो पटक सदस्यता लिन चाहनेले कतार प्रवेश गरेको २ वर्ष पुरा भएको कागजात हुनु पर्दछ भने पुराना पञ्जीकृत सदस्यले एनआरएनए को पुरानो आइडीको फोटो भए सहज हुनेछ l

यसरी भर्नुहोस् यो लिङ्कमा क्लिक गर्नुहोस् र https://members.nrna.org/signup पहिलो पेजमा व्यक्ति गत विवरण भर्नु पर्दछ जुन सामान्य विवरण सहितको छ तर तपाइको इमेल या फोन भने एक्टिभ हुनु पर्दछ l तपाइले भरेको व्यक्तिगत विवरणको भेरीफाईड कोड मोबाइल/इमेलमा आउँछ l कोड इमेलमा या मोबाइल कहाँ प्राप्त गर्ने त्यो तपाइको अनुकूलतामा भर पर्दछ l प्राप्त कोड इन्टर गरी सके पछि अपलोड डकुमेन्ट आउँछ l

अपलोड डकुमेन्ट अन्तर्गत कतारी आइडिको अगाडिको भागको फोटो हाल्नु पर्दछ l त्यसको तलपट्टिको अर्को भागमा पासपोर्टको स्क्यान फोटो खिचेर अपलोड गर्नु पर्दछ भने अर्को पट्टि कतार आएको २ साल प्रमाणित हुने कागजात तपाईँसँग जे छ त्यही हाल्नु पर्दछ। पछिल्लो कार्यकालको परिषद् सदस्यता कार्ड छ भने अगाडिको भागको फोटो खिचेर हाल्नु भयो भने एकदम सजिलो हुन्छ l

त्यसको ठीक तल आफ्नो नयाँ फोटो हाल्नु पर्दछ l सबै फोटोहरू अपलोड गर्दा रिसाइजको लागि जुम गरेर ठूलो सानो बनाउँदै सबै फोटोहरू मागिएको साइजमा अपलोड गर्न मिल्ने सुविधा छ l

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ज्यान लिने निपाह भाइरसको प्रकोप बढ्दै
  • बंगलबादेशकी पूर्व प्रधानमन्त्री जियाको निधन
  • कतारमा सामाजिक कार्यमा सक्रिय समाजसेवी महतो
  • महासंघद्वारा भूमिहीन किसानका लागि विशेष पहलको घोषणा
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑