महेश सिंह सिरहा लहान २० चैत – सिरहाको गोलबजारमा बिषादी ब्यवसायी संघ नेपाल को द्रोसो जिल्ला अधिबेशन सम्पन्न भएको छ।
संघको कार्यसमिति चैन गरेको छ।नयाँ कार्यसमितिको अध्यक्षमा बिरेन्द्र कुमार सिंह उपाध्यक्षमा बिनोद कुमार महतो सचिबमा प्रमेश्वर साह कोषा अध्यक्षमा यस राज अग्रवाल लगायत ९ नौ कार्यसमिति चैन गरेको आयोजले जानकारी दिनु भयो ।
किसानहरुले लगाएको अन बालीमा रोग लागन न दिन र किसान ले लगाएको अनबालीमा राम्रो उपज भई मनग्ये आम्दानी गरी जिबिको पार्जन गर्न ठुलो नै कसरत गर्ने गरेको हो। बाली नालीमा सहि र कृषक बिघ्यहरुको परामर्श अनुसार बिसादी प्रयोग गर्न किसानहरुलाई आग्रह रहेको आयोजक ले जानकारी दिनु भयो ।
सम्बन्धित खबर
सर्प टोकाइबाट पीडितलाई उपचारका लागि समाजसेवी यादवद्वारा दस हजार सहयोग
स्वर्गीय प्रदीप गिरिको चौथो स्मृति दिवसमा बृक्षारोपन कार्यक्रम
आज विश्व मावनता दिवस विभिन्न कार्यक्रम गरि मनाउदै
वस्तीपुर माविमा नवनिर्मित ४ कोठे भवनको मेयर चौधरीद्वारा उदघाटन
बासुदेव खोलाले बगाएका विद्यार्थीको पहिचान खुल्यो
