• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

दलित आयोगका उपाध्यक्ष बैंठा द्धारा एक महिला माथी अस्लिल र घृणित शब्द प्रयोग गरी समाजिक संजालबाट प्रहार

नेपाल पोस्ट दैनिक
    March 28, 2021  मा प्रकाशित

Spread the love
      

महेश सिंह सिरहा लहान १५ चैत – प्रदेश नम्बर २ को दलित आयोगको उपाध्यक्ष राम प्रवेश बैठाले जसपा को प्रदेश समिति सदस्य ललिता दास विद्रोही लाई समाजिक संजालमा अश्लील शब्द प्रयोग गरेका छन ।

नारी सशक्तीकरणको आवाज चारैतिरबाट गुन्जिरहेको बेला एउटा सार्वजनिक पद धारण गरेको ब्यक्तीले महिला नेताको यसरी मनोबल कमजोर पार्नु दु:खद भएको दासका पारिवारिक श्रोतले बताए । 

पीडित दासले गरेको पत्रकार भेटघाटमा बैठाले प्रयोग गरेको अश्लील शब्दले यस्तो ब्यक्ती लाई ठुलो ओहोदामा बस्न न पाउने कडा कर्बाहिको माग पीडित दासले गरेका छन । महिला माथी यस्तो क्रियाकलाप गर्ने ब्यक्ती प्रदेश जस्तो गरिमा पदमा बस्न सुहाउँदो न हुने पीडितको दासको भनाई छ् ।
एउटै पार्टीमा आवद्ध बैठा र दास बिच भएको कुराकानीले पितृसत्तात्मक समाज अझै जिवित गरेको भान हुन्छ । नारीले आखिर आफ्नो स्वाभिमानको लागी कहिले सम्म लडने ? प्रश्न उब्जाएको छ।उनले पार्टी नेतृत्व संग समेत बैठामाथि कार्यवाही को माग गरेकी छिन ।

उपाध्यक्ष बैठाको अनुसार उक्त महिला ललिता दास ले दलित आयोगको कुनै गरिमा मै पदको लागि मलाई राखनु भने उनले प्रस्ताव गरेकी थिईन तर हामीले उक्त पस्ताब अस्वीकार गर्दा सामाजिक संजालमा कुरा कानि हुँदा यस्तो गाली गलौज भएको थियो।

दासको छरा कुराले मलाई पनि चित दुखेर आफु पनि ऋष को आदेसमा आएर अश्लील शब्द प्रयोग गरेको बैठा ले नेपाल पोस्ट दैनिक का पत्रकार महेश सिंह संग फोनमा सम्बादमा स्वीकार गरेका थिए ।

यस्ता पीडित दासका अनुसार आफु कुनै प्रस्ताव र पदको लोभ न रहेको उनको दाबी रहेको हो उनले भनेको कुरा सब गलत र झुठा हो दासको आरोप रहेको छ । जनता समाज बादी पार्टी नेपाल का केन्द्रिय अध्यक्ष ओपेन्द्र यादव संग नै आफनो राजनीति पहुँच रहेको ले बैंठा संग पदको प्रस्ताव राखने कुरै भएन उनको भनाई छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑