• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 28, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विकासका लागि सहयोगी हातहरु संस्थाको समुदघाटन

नेपाल पोस्ट दैनिक
    March 27, 2021  मा प्रकाशित

Spread the love
      

लहान १४, चैत्र । “बिपत्तमा परेका मानिसको सहयोग गर्नु नै बास्तबिक समाजसेबा हो” मुल अभिप्रायको साथ स्थापना भएको विकासका लागि सहयोगी हातहरु नाम्क समाजिक संस्थाको आज विधिबत रुपमा समुदघाटन भएको छ ।

सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर –११ सिरहाबाट स्थापना भई जिल्ला प्रशासन कार्यालय सिरहामा मिति २०७७ फल्गुन १३ गते बिधिवत रुपमा दर्ता भई शनिवार बाट संस्था सम्पुर्ण कार्यको सुभारम्भ भएको संस्थाका अध्यक्ष महेश सेन्चुरीले बताएका छन् ।
लहान नगरपालिका वडा नम्बर– १५ मा रहेको राजदेबी पञ्चाबती मन्दिरको प्राङ्गनमा आज एक औपचारीक कार्याक्रमको आयोजना गरी संस्थाका बरिष्ठ सल्लाहकार एवम् समाजसेबी राजकुमार विश्वकर्माको प्रमुख आतिथ्य र वडा नम्बर– १५ का वडा अध्यक्ष तेजनारायण चौधरीको बिशिष्ठ आतिथ्यमा संयुक्त रुपमा समुदघाटन गरिएको अध्यक्ष सेन्चुरीले बताए ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका अध्यक्ष सेन्चुरीले आज संस्थाले बार्षिक रुपमा गर्ने क्रियाकलापहरु सार्बजनिक गरेका थिए । उहाँले यस आब मा संस्थाले बिभिन्न समाजिक क्रियाकलापहरु समुदाय स्तरमा संचालन गर्ने बताउनुभयो । सबैको सहयोग र सहकार्यले कुनैपनी कार्य संचालन गर्ने बाचा गरे । ‘कुनै किसिमको ब्यक्तिगत स्वार्थ नराखी समाजसेवाको भावनाले संस्था दर्ता गराएको छु , भन्दै उनले भने– आगामी दिनमा राज्यको सेवा सुविधाबाट बञ्चितिकरणमा परेका समुदायको दुखः सुखःमा साथ दिने प्रतिबद्धता गरेका छन् ।
त्यस्तै लहान नगरपाकिला वडा नम्बर – १५ का वडा अध्यक्ष तेजनारायण चौधरीले संस्थाको उत्तरोत्तर उन्नती प्रगतिको कामना गर्नुभएको छ । संस्थाले समाजिक कार्य संचालन गरेमा वडाबाट हुने सहयोग गर्ने उनले प्रतिबद्धता गरे । सल्लाहकार एवम समाजसेबी राजकुमार विश्वकर्माले संस्था दर्ता गरेर मात्र हुदैन् त्यसको लागी कार्यसमितिहरु सबैजना निश्वार्थ भावनाले पारदर्शीसा साथ काम गर्नु पर्ने सुझाव दिएका थिए । लगनशिलता र पारदर्शीताका साथ काम गरेमा संस्था आगाडी बढने भएकोले त्यो कुरा कार्यसमितिलाई कहिले पनि नबिर्सिनहुन उनले पदाधिकारीहरुलाई अनुरोध गरेका थिए ।
औपचारीक कार्यक्रमको संस्थाका सह – सचिब टिकाराम विश्वकर्माले कार्यक्रमको उदघोष गरेका थिए । कार्यक्रममा स्थानिय समाजसेबी बिरेन्द्र चौधरी, मन्दिर ब्यबस्थापन समितिहरु , पत्रकार , बुद्धिजिबिको सहभागिता रहेको थियो भने कार्यसमितिहरुले आजैका दिन सोही स्थानमा संयुक्त रुपमा राजदेबीमाताको पुजा आराधना समेत गरेको संस्थाका उपाध्यक्ष चन्द्रनारायण सिंह दनुवारले जानकारी दिनुभयो ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
  • कांग्रेस सभापति थापाको राजीनामा
    • पछिल्ला
    • लोकप्रिय
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नदिमा डुबेर एक बालकको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    नदिमा डुबेर एक बालकको मृत्यु
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑